Page:Mhendu.pdf/11: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
जन्मको मुटु बल | |||
::नछोड् है यो हाम्रो । | |||
{{pcn|[७]}} | |||
परीको शहर कैँ | |||
::बादल छैँ उँचा छ । | |||
ताज लाउने हिमाली | |||
::दक्षिणी पहरालाई | |||
पन्नाले लर्केको | |||
::तादीमा भुजा छ । | |||
{{pcn|[८]}} | |||
जुलनबाग ररेको | |||
::कूनलि रर्कर छ । | |||
नागिनी तादीले | |||
::पीर्तिले बेरेको | |||
हिमालले हेरेको | |||
::क्या राम्रो शहर छ । | |||
{{pcn|[९]}} | |||
नीर थुम्का हाँसेर | |||
::हेर है हेरेको | |||
पहिलो किरणले | |||
::मीठो म्वाइँ गरेको | |||
एक फुम्का बादल छ | |||
::उत्तरमा फरेको । | |||
इन्दरेनी रँग ज्यूदै | |||
::भुवामा परेको | |||
{{pcn|[१०]}} | |||
चरीको खलबलमा | |||
::गानाले सुर लिन्छ | |||
पसि्मिना छातीले | |||
::ढुक्क्रले कुर्लिन्छ । | |||
तादीको इन्द्रेणी | |||
::पहाडमा उर्लिन्छ । | |||
{{pcn|[११]}} | |||
गुण्डा हो त्यो तेरो | |||
::विन्ति ले यो मेरो, | |||
एकछिनको भैवरो | |||
::भुनभुने नखरी । | |||
{{pcn|[१२]}} | |||
'गोसाईथान बाटाको | |||
::छौरी-ठग लाटाको ! | |||
शहर पो के हुन्छ? | |||
::यस्तै घर माटाको ! | |||
{{pcn|[१३]}} | |||
नोबल् है विन्ति ले | |||
::आमाको गिन्ती ले । | |||
के खन्छेस् खाल्डो है | |||
::दशाको खन्तीले । | |||
{{pcn|[१४]}} | |||
म्हेन्दु हेर् हेलम्बो | |||
::सेर्पाको कोलुङ्गो । | |||
चाँदीको दरबार कै | |||
::सुन गजुर घरबार कैँ। | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:29, 16 April 2025
जन्मको मुटु बल
नछोड् है यो हाम्रो ।
[७]
परीको शहर कैँ
बादल छैँ उँचा छ ।
ताज लाउने हिमाली
दक्षिणी पहरालाई
पन्नाले लर्केको
तादीमा भुजा छ ।
[८]
जुलनबाग ररेको
कूनलि रर्कर छ ।
नागिनी तादीले
पीर्तिले बेरेको
हिमालले हेरेको
क्या राम्रो शहर छ ।
[९]
नीर थुम्का हाँसेर
हेर है हेरेको
पहिलो किरणले
मीठो म्वाइँ गरेको
एक फुम्का बादल छ
उत्तरमा फरेको ।
इन्दरेनी रँग ज्यूदै
भुवामा परेको
[१०]
चरीको खलबलमा
गानाले सुर लिन्छ
पसि्मिना छातीले
ढुक्क्रले कुर्लिन्छ ।
तादीको इन्द्रेणी
पहाडमा उर्लिन्छ ।
[११]
गुण्डा हो त्यो तेरो
विन्ति ले यो मेरो,
एकछिनको भैवरो
भुनभुने नखरी ।
[१२]
'गोसाईथान बाटाको
छौरी-ठग लाटाको !
शहर पो के हुन्छ?
यस्तै घर माटाको !
[१३]
नोबल् है विन्ति ले
आमाको गिन्ती ले ।
के खन्छेस् खाल्डो है
दशाको खन्तीले ।
[१४]
म्हेन्दु हेर् हेलम्बो
सेर्पाको कोलुङ्गो ।
चाँदीको दरबार कै
सुन गजुर घरबार कैँ।