Jump to content

Page:Bhikari.pdf/7: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
हेर आँसुका खहरेहरूका
हेर आँसुका खहरेहरूका
:::मुखमा खोंच परेको,
:::मुखमा खोंच परेको,
दिन-दिनको त्यो छातीमाथी
दिन दिनको त्यो छातीमाथी
:::चिरा चारक्क चिरेको।
:::चिरा चारक्क चिरेको ।


अडि अडि धरमर स्वाँ स्वाँ गर्दै
अडि अडि धरमर स्वाँ स्वाँ !! गर्दै
:::मौन विलौना वरिपरी भर्दै
:::मौन बिलौना वरिपरी भर्दै
आर्तनादका हृदय फुटी,
आर्तनादका हृदय कुटी,
:::जड लट्ठीको भरमा पर्दै
:::जड लट्ठीको भरमा पर्दै
भन्दछ स्वरले छाती चिर्दै
भन्दछ स्वरले छाती चिर्दै,
:::चामल एक मुठी।
:::'चामल एक मुठी ।'
जीवनभरको एक पुकारा
जीवनभरको एक पुकारा
:::चामल एक मुठी।
:::'चामल एक मुठी ।'


मानिससँगमा मानिसको यो
मानिससँगमा मानिसको यो
:::अन्तर्दिलको रोदन।
:::अन्तर्दिलको रोदन ।
भाईहरुसँग भिक्षाको यो
भाईहरुसँग भिक्षाको यो
:::मुठी द याको याचना।
:::मुठी दयाको याचना ।
घाम उज्यालो आँगनमा यो
घाम उज्यालो आँगनमा यो
:::एक आँध्यारो अवलोकन।
:::एक आँध्यारो अवलोकन ।
गुलबहरूको हाँसोबिच यो
गुलबहरूको हाँसोबीच यो,
:::एक उन्यौँको रोदन।
:::एक उन्यौको रोदन ।


को होला यो, कसको छोरा?
को होला यो, कसको छोरा ?
:::कसको बाबु गरीब?
:::कसको बाबु गरीब ?  
</poem>
</poem>
}}
}}

Revision as of 16:05, 27 January 2025

This page has been proofread

हेर आँसुका खहरेहरूका
मुखमा खोंच परेको,
दिन दिनको त्यो छातीमाथी
चिरा चारक्क चिरेको ।


अडि अडि धरमर स्वाँ स्वाँ !! गर्दै
मौन बिलौना वरिपरी भर्दै
आर्तनादका हृदय कुटी,
जड लट्ठीको भरमा पर्दै
भन्दछ स्वरले छाती चिर्दै,
'चामल एक मुठी ।'
जीवनभरको एक पुकारा
'चामल एक मुठी ।'


मानिससँगमा मानिसको यो
अन्तर्दिलको रोदन ।
भाईहरुसँग भिक्षाको यो
मुठी दयाको याचना ।
घाम उज्यालो आँगनमा यो
एक आँध्यारो अवलोकन ।
गुलबहरूको हाँसोबीच यो,
एक उन्यौको रोदन ।


को होला यो, कसको छोरा ?
कसको बाबु गरीब ?