Page:Ek chihan.pdf/62: Difference between revisions
→Not proofread: Created page with ""किन सक्तिनौ ? खुसीसाथ आउन सक्छ्यौ । तर म नै यदि तिम्रा दाजुहरूलाई मन पर्दिनँ भने मकहाँ आइरहने स्वतन्त्रता तिमीले पाइरहन सकौली ?" "सोधेर र थाहा दिएर मैले किन आइरहनुपर्छ र ?" "अवश्यमेव च..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"किन सक्तिनौ ? खुसीसाथ आउन सक्छ्यौ । तर म नै यदि तिम्रा दाजुहरूलाई मन पर्दिनँ भने मकहाँ आइरहने स्वतन्त्रता तिमीले | "किन सक्तिनौ ? खुसीसाथ आउन सक्छ्यौ । तर म नै यदि तिम्रा | ||
दाजुहरूलाई मन पर्दिनँ भने मकहाँ आइरहने स्वतन्त्रता तिमीले पाइ | |||
रहन सकौली ?" | |||
"सोधेर र थाहा दिएर मैले किन आइरहनुपर्छ र ?" | "सोधेर र थाहा दिएर मैले किन आइरहनुपर्छ र ?" | ||
Line 17: | Line 19: | ||
"नमानेर के गछर्यौ ?" | "नमानेर के गछर्यौ ?" | ||
"के तपाईंको मलाई शरण दिने विचार छैन त ?" अलि निराशापूर्ण भावमा नानीथकुंले भनिन् । | "के तपाईंको मलाई शरण दिने विचार छैन त ?" अलि निराशापूर्ण | ||
भावमा नानीथकुंले भनिन् । | |||
"त्यसो भनेको होइन नानीथकुं ! शरण त के तिम्रा लागि म ज्यान दिन पनि तयार छु ।" आश्वस्त भावमा डाक्टर गोदत्तप्रसादले भने । | "त्यसो भनेको होइन नानीथकुं ! शरण त के तिम्रा लागि म ज्यान दिन | ||
पनि तयार छु ।" आश्वस्त भावमा डाक्टर गोदत्तप्रसादले भने । | |||
"बस, अनि मलाई के दुःख ? कसैको भनाइले मलाई के छेक्न, थुन्न सक्ला ? फगत मलाई तपाईंको प्रेमको चाहना छ । त्यही मैले पाएँ भने मलाई छेक्ने को ? संसारको कुनै शक्तिले पनि मलाई छुन सक्ने छैन ।" | "बस, अनि मलाई के दुःख ? कसैको भनाइले मलाई के छेक्न, | ||
थुन्न सक्ला ? फगत मलाई तपाईंको प्रेमको चाहना छ । त्यही मैले पाएँ | |||
भने मलाई छेक्ने को ? संसारको कुनै शक्तिले पनि मलाई छुन सक्ने | |||
छैन ।" | |||
नानीथकुंले यति भनेपछि डाक्टर गोदत्तप्रसाद एकछिन घुर्न थाले । | नानीथकुंले यति भनेपछि डाक्टर गोदत्तप्रसाद एकछिन घुर्न थाले । | ||
Line 27: | Line 34: | ||
अनि बाहिर घाम हेरेर नानीथकुंले भनिन्- "तपाईंलाई अबेर भयो कि ?" | अनि बाहिर घाम हेरेर नानीथकुंले भनिन्- "तपाईंलाई अबेर भयो कि ?" | ||
"भर्खर ८:३० बज्यो, मलाई केही अबेर भएको छैन नानीथकुं !" भित्तामा घडी हेरी हाँस्तै डाक्टर गोदत्तप्रसादले भने । | "भर्खर ८:३० बज्यो, मलाई केही अबेर भएको छैन नानीथकुं !" | ||
भित्तामा घडी हेरी हाँस्तै डाक्टर गोदत्तप्रसादले भने । | |||
"अझै एक घण्टा त तपाईंलाई फुर्सतै छ क्यारे !" | "अझै एक घण्टा त तपाईंलाई फुर्सतै छ क्यारे !" | ||
"एक घण्टा मात्र के, तिमी चौबिसै घण्टा बस न नानीथकुं । फुर्सत कुन कुरा हो र ? बनाए छ, नबनाए छैन ।" | "एक घण्टा मात्र के, तिमी चौबिसै घण्टा बस न नानीथकुं । फुर्सत कुन | ||
कुरा हो र ? बनाए छ, नबनाए छैन ।" | |||
"अस्पताल जान अबेर हुन जाला भनेर भनेको । अस्पताल त | "अस्पताल जान अबेर हुन जाला भनेर भनेको । अस्पताल त जानै | ||
पर्छ होला !" | |||
{{nop}} |
Revision as of 08:32, 14 April 2025
"किन सक्तिनौ ? खुसीसाथ आउन सक्छ्यौ । तर म नै यदि तिम्रा दाजुहरूलाई मन पर्दिनँ भने मकहाँ आइरहने स्वतन्त्रता तिमीले पाइ रहन सकौली ?"
"सोधेर र थाहा दिएर मैले किन आइरहनुपर्छ र ?"
"अवश्यमेव चाँडै नै थाहा हुन जान्छ नानीथकुं !"
"थाहा भए के त ।"
"आउन रोकिदेलान् ।"
"म पशु त होइन, बाँधिराख्न सक्लान् ?"
"मनाही गरिदिए भने तिमी के गछर्यौ ?"
"म मान्दिनँ ।"
"नमानेर के गछर्यौ ?"
"के तपाईंको मलाई शरण दिने विचार छैन त ?" अलि निराशापूर्ण भावमा नानीथकुंले भनिन् ।
"त्यसो भनेको होइन नानीथकुं ! शरण त के तिम्रा लागि म ज्यान दिन पनि तयार छु ।" आश्वस्त भावमा डाक्टर गोदत्तप्रसादले भने ।
"बस, अनि मलाई के दुःख ? कसैको भनाइले मलाई के छेक्न, थुन्न सक्ला ? फगत मलाई तपाईंको प्रेमको चाहना छ । त्यही मैले पाएँ भने मलाई छेक्ने को ? संसारको कुनै शक्तिले पनि मलाई छुन सक्ने छैन ।"
नानीथकुंले यति भनेपछि डाक्टर गोदत्तप्रसाद एकछिन घुर्न थाले ।
अनि बाहिर घाम हेरेर नानीथकुंले भनिन्- "तपाईंलाई अबेर भयो कि ?"
"भर्खर ८:३० बज्यो, मलाई केही अबेर भएको छैन नानीथकुं !" भित्तामा घडी हेरी हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
"अझै एक घण्टा त तपाईंलाई फुर्सतै छ क्यारे !"
"एक घण्टा मात्र के, तिमी चौबिसै घण्टा बस न नानीथकुं । फुर्सत कुन कुरा हो र ? बनाए छ, नबनाए छैन ।"
"अस्पताल जान अबेर हुन जाला भनेर भनेको । अस्पताल त जानै पर्छ होला !"