Page:Chadbad.pdf/10: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> नाङ्गो छाती, नाङ्गो पिठ्युँ, नाङ्गो पाखुरा, नाङ्गो पेट चोलो हो कि खिचोलो हो, टनटन सारा सारी समेट सती साध्वीको रित्तो निधार, झाँक्रो फिजेको देख्दा तीजमा भोकले पार..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
नांगो छाती, नांगो पिठ्यूँ, नांगो पाखुरा, नांगो पेट | |||
चोलो हो कि खिचोलो हो, टनटन सारा सारी समेट | चोलो हो कि खिचोलो हो, टनटन सारा सारी समेट | ||
सती साध्वीको रित्तो निधार, झाँक्रो | सती साध्वीको रित्तो निधार, झाँक्रो फिंजेको देख्दा | ||
तीजमा भोकले पार्वती बौलाइन् कि | तीजमा भोकले पार्वती बौलाइन् कि झैं लाग्छ | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
हरेक अड्डा गएर | हरेक अड्डा गएर हेरौं एउटी महिला टाइपिस्ट | ||
तिनैद्वारा छाप्नुपर्छ सबैकी ती इष्ट | तिनैद्वारा छाप्नुपर्छ सबैकी ती इष्ट | ||
तिनै माननीया छन्, ती नै | तिनै माननीया छन्, ती नै पूजनीया | ||
ऋषिपंचमी, सप्तर्षिको बीच अरुन्धती झैं लाग्छ | |||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
दुइको चार बनायो, चारको आठ | |||
आठबाट | आठबाट अट्ठाईस बन्छ, अट्ठाईसबाट एक सय आठ | ||
नाकभन्दा नाइटो अग्लो | नाकभन्दा नाइटो अग्लो साहूमहाजनको भुँडी देख्दा | ||
सोह्रश्राद्धमा बाजेले ठहरभर खीर खाए | सोह्रश्राद्धमा बाजेले ठहरभर खीर खाए झैं लाग्छ | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
छिमेकीले आँगनसम्म ल्याइदिए पानी | छिमेकीले आँगनसम्म ल्याइदिए पानी | ||
उनले पनि के भन्लान् ए ! कत्ति लाज नमानी | उनले पनि के भन्लान् ए ! कत्ति लाज नमानी | ||
एक | एक घुड्कोको सात रुपियाँ जिप्टाएको देख्दा | ||
घटस्थापनामा घडा नै नथापूँ कि | घटस्थापनामा घडा नै नथापूँ कि झैं लाग्छ | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 13:38, 13 April 2025
This page has not been proofread
नांगो छाती, नांगो पिठ्यूँ, नांगो पाखुरा, नांगो पेट
चोलो हो कि खिचोलो हो, टनटन सारा सारी समेट
सती साध्वीको रित्तो निधार, झाँक्रो फिंजेको देख्दा
तीजमा भोकले पार्वती बौलाइन् कि झैं लाग्छ
(२५)
हरेक अड्डा गएर हेरौं एउटी महिला टाइपिस्ट
तिनैद्वारा छाप्नुपर्छ सबैकी ती इष्ट
तिनै माननीया छन्, ती नै पूजनीया
ऋषिपंचमी, सप्तर्षिको बीच अरुन्धती झैं लाग्छ
(२६)
दुइको चार बनायो, चारको आठ
आठबाट अट्ठाईस बन्छ, अट्ठाईसबाट एक सय आठ
नाकभन्दा नाइटो अग्लो साहूमहाजनको भुँडी देख्दा
सोह्रश्राद्धमा बाजेले ठहरभर खीर खाए झैं लाग्छ
(२७)
छिमेकीले आँगनसम्म ल्याइदिए पानी
उनले पनि के भन्लान् ए ! कत्ति लाज नमानी
एक घुड्कोको सात रुपियाँ जिप्टाएको देख्दा
घटस्थापनामा घडा नै नथापूँ कि झैं लाग्छ
(२८)