Page:Chadbad.pdf/5: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> कालेको कानमा साउती गरूँ, पाकेको पिप ह्वास्स गन्हाउँछ गोरेको कानुमा सुटक्क भन्न, बज्र बहिरो सुन्दैन कल्लाई भनूँ, कल्लाई भनूँ, यो बजारको भाउबेसाहा हरिबोधिनी एका..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
कालेको कानमा साउती गरूँ, पाकेको पिप ह्वास्स | कालेको कानमा साउती गरूँ, पाकेको पिप ह्वास्स गनाउँछ | ||
गोरेको | गोरेको कानमा सुटक्क भनूँ, वज्र बहिरो सुन्दैन | ||
कल्लाई भनूँ, | कल्लाई भनूँ, कल्लाइ भनूँ, यो बजारको भाउबेसाहा | ||
हरिबोधिनी एकादशी, घाँटीमा | हरिबोधिनी एकादशी, घाँटीमा पिंडालु कोकाए झैं लाग्छ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
बेपत्ताका मानिस झ्वाट्ट माथि शिरमा पुग्छन् | बेपत्ताका मानिस झ्वाट्ट माथि शिरमा पुग्छन् | ||
हेर्दा हेर्दै तुरुन्त फेरि तल पुच्छरमा झर्छन् | |||
उन्नति र अवनतिको के छ र यहाँ ठेगान ? | उन्नति र अवनतिको के छ र यहाँ ठेगान ? | ||
वैकुण्ठे चतुर्दशीमा वैकुण्ठे | वैकुण्ठे चतुर्दशीमा वैकुण्ठे खेले झैं लाग्छ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
एक बित्ताको देशमा कति पो काम होला र ! | एक बित्ताको देशमा कति पो काम होला र ! | ||
मिलेर | मिलेर बसौंभने के ठाम नहोला र ? | ||
हरेक टोलका ठूला | हरेक टोलका ठूला घर––अड्डा र कर्मचारी | ||
बालाचतुर्दशी, पशुपतिको वनमा सतबीउ | बालाचतुर्दशी, पशुपतिको वनमा सतबीउ छरे झैं लागे | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
सैंतीस सालको साहित्यसेवाले न कसैलाइ रिझाउनै सकियो | |||
न त एकतीस वर्षको नोकरीमा कौडी कमाउनै सकियछ | न त एकतीस वर्षको नोकरीमा कौडी कमाउनै सकियछ | ||
न त एक दर्जन छोराछोरीको बाबु नै बन्न सकियो | न त एक दर्जन छोराछोरीको बाबु नै बन्न सकियो | ||
सारा जीवन त | सारा जीवन त पूसको आइतवार झैं अलिनो पो लाग्छ | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 12:54, 13 April 2025
This page has not been proofread
कालेको कानमा साउती गरूँ, पाकेको पिप ह्वास्स गनाउँछ
गोरेको कानमा सुटक्क भनूँ, वज्र बहिरो सुन्दैन
कल्लाई भनूँ, कल्लाइ भनूँ, यो बजारको भाउबेसाहा
हरिबोधिनी एकादशी, घाँटीमा पिंडालु कोकाए झैं लाग्छ
(५)
बेपत्ताका मानिस झ्वाट्ट माथि शिरमा पुग्छन्
हेर्दा हेर्दै तुरुन्त फेरि तल पुच्छरमा झर्छन्
उन्नति र अवनतिको के छ र यहाँ ठेगान ?
वैकुण्ठे चतुर्दशीमा वैकुण्ठे खेले झैं लाग्छ
(६)
एक बित्ताको देशमा कति पो काम होला र !
मिलेर बसौंभने के ठाम नहोला र ?
हरेक टोलका ठूला घर––अड्डा र कर्मचारी
बालाचतुर्दशी, पशुपतिको वनमा सतबीउ छरे झैं लागे
(७)
सैंतीस सालको साहित्यसेवाले न कसैलाइ रिझाउनै सकियो
न त एकतीस वर्षको नोकरीमा कौडी कमाउनै सकियछ
न त एक दर्जन छोराछोरीको बाबु नै बन्न सकियो
सारा जीवन त पूसको आइतवार झैं अलिनो पो लाग्छ
(८)