Jump to content

Page:Ek chihan.pdf/52: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "एक्कासि लतमायाले नानीथकुंलाई भनिन्- "जाऊ नानीथकुं ! भात पकाउन, आज शिवनारानहरू अलि चाँडै आउँछन् ।" लतमायाको यो वाक्यले नानीथकुं र डाक्टर गोदत्तप्रसाद दुवैलाई ‘एक तीरले दुई सिकार’ भ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
एक्कासि लतमायाले नानीथकुंलाई भनिन्- "जाऊ नानीथकुं ! भात पकाउन, आज शिवनारानहरू अलि चाँडै आउँछन् ।"
एक्कासि लतमायाले नानीथकुंलाई भनिन्- "जाऊ नानीथकुं ! भात  
पकाउन, आज शिवनारानहरू अलि चाँडै आउँछन् ।"


लतमायाको यो वाक्यले नानीथकुं र डाक्टर गोदत्तप्रसाद दुवैलाई ‘एक तीरले दुई सिकार’ भएजस्तो भयो । दुवैलाई साह्रै नमज्जा लाग्यो । दुवैलाई ‘लौ मार्यो !’ भइहाल्यो ।
लतमायाको यो वाक्यले नानीथकुं र डाक्टर गोदत्तप्रसाद दुवैलाई  
‘एक तीरले दुई सिकार’ भएजस्तो भयो । दुवैलाई साह्रै नमज्जा लाग्यो ।  
दुवैलाई ‘लौ मार्यो !’ भइहाल्यो । यी सब हुँदाहुँदै पनि नानीथकुंले स्वाभाविक
भावमा भनिन्- "किन, आमा भात पकाउन नजाने ?"


यी सब हुँदाहुँदै पनि नानीथकुंले स्वाभाविक भावमा भनिन्- "किन, आमा भात पकाउन नजाने ?"
"भात पकाउन मलाई अलि गाह्रो लाग्यो । म तान बुनिरहन्छु,
यही मलाई सजिलो लाग्यो ।" लतमायाले पनि स्वाभाविक तवरले भनिन् ।


"भात पकाउन मलाई अलि गाह्रो लाग्यो । म तान बुनिरहन्छु, यही मलाई सजिलो लाग्यो ।" लतमायाले पनि स्वाभाविक तवरले भनिन् ।
"तान चलाउनुभन्दा त भात पकाउन सजिलो होला कि ?"  
नानीथकुंले भनिन् ।


"तान चलाउनुभन्दा भात पकाउन सजिलो होला कि ?" नानीथकुंले भनिन् ।
मौका सम्झेर डाक्टर गोदत्तप्रसादले पनि भनिहाले- "हुन त हो, तान  
चलाउनुभन्दा भात पकाउन नै सजिलो होला "


मौका सम्झेर डाक्टर गोदत्तप्रसादले पनि भनिहाले- "हुन त हो, तान चलाउनुभन्दा भात पकाउन नै सजिलो होला ।"
"डाक्टरसाहेबले भन्नुभएको कुरा मनासिब छ, तर भात पकाउँदा
ज्यादै कपाल दुख्ने भएर आउँदो रहेछ ।" लतमायाले भनिन् ।


"डाक्टरसाहेबले भन्नुभएको कुरा मनासिब छ, तर भात पकाउँदा ज्यादै कपाल दुख्ने भएर आउँदो रहेछ ।" लतमायाले भनिन्
"परिश्रम र थकाइ त तान चलाउँदा जरुर लाग्छ आमै !" डाक्टर
गोदत्तप्रसादले भने


"परिश्रम र थकाइ त तान चलाउँदा जरुर लाग्छ आमै !" डाक्टर गोदत्तप्रसादले भने
"डाक्टरसाहेबले ‘हुँदैन’ भनेपछि जिद्दी नगर्नुहोस् आमा ! जानोस्
तपाईं नै भात पकाउनुहोस् । तानको काम म गरिरहुँला ।" नानीथकुंले भनिन्


"डाक्टरसाहेबले ‘हुँदैन’ भनेपछि जिद्दी नगर्नुहोस् आमा ! जानोस् तपाईं नै भात पकाउनुहोस् तानको काम म गरिरहुँला ।" नानीथकुंले भनिन् ।
"होइन, तिमी नै भात पकाउने काम गर, कपाल दुखेर मैले सहनै
सकिनँ तान चलाउँदा मलाई सुबिस्तै छ ।" लतमायाले भनिन् ।


"होइन, तिमी नै भात पकाउने काम गर, कपाल दुखेर मैले सहनै सकिनँ तान चलाउँदा मलाई सुबिस्तै छ " लतमायाले भनिन्
नानीथकुंलाई पर्यो फसाद, जिद्दी गर्न त हुँदै भएन, भन्डाफोर हुने पनि
डर; निहुँ थाप्ने पनि ठाउँ नै भएन त्यसैले मनमनै दिक्क मानेर नानीथकुं
चुपचाप भान्छामा जान तयार भइन् आफ्नो आशा, अभिलाषा र उद्देश्यउपर
वज्रपात हुन लागेकाले डाक्टर गोदत्तप्रसादले फेरि एक चोटि आखिरी
बुद्धिचाल गोटी चाल्न लागे


नानीथकुंलाई पर्यो फसाद, जिद्दी गर्न त हुँदै भएन, भन्डाफोर हुने पनि डर; निहुँ थाप्ने पनि ठाउँ नै भएन । त्यसैले मनमनै दिक्क मानेर नानीथकुं चुपचाप भान्छामा जान तयार भइन् । आफ्नो आशा, अभिलाषा र उद्देश्यउपर वज्रपात हुन लागेकाले डाक्टर गोदत्तप्रसादले फेरि एक चोटि आखिरी बुद्धिचाल गोटी चाल्न लागे
नानीथकुं जान तम्सनासाथ झट्ट उनले भनि
हाले- "तपाईंको दिलले आज भात पकाउन जाने उत्साह पाउन सकेन जस्तो
"


नानीथकुं जान तम्सनासाथ झट्ट उनले भनिहाले- "तपाईंको दिलले आज भात पकाउन जाने उत्साह पाउन सकेन जस्तो छ ।"
डाक्टर गोदत्तप्रसादको कुरा टुङ्गिन नपाउँदै लतमायाले भनिन्-  
 
"केही भएको छैन, भात पकाउन जाओस्, मलाई वास्तवमा तान चलाउनमै  
डाक्टर गोदत्तप्रसादको कुरा टुङ्गिन नपाउँदै लतमायाले भनिन्- "केही भएको छैन, भात पकाउन जाओस्, मलाई वास्तवमा तान चलाउनमै सुबिस्ता छ ।"
सुबिस्ता छ ।"
{{nop}}

Revision as of 11:59, 13 April 2025

This page has not been proofread

एक्कासि लतमायाले नानीथकुंलाई भनिन्- "जाऊ नानीथकुं ! भात पकाउन, आज शिवनारानहरू अलि चाँडै आउँछन् ।"

लतमायाको यो वाक्यले नानीथकुं र डाक्टर गोदत्तप्रसाद दुवैलाई ‘एक तीरले दुई सिकार’ भएजस्तो भयो । दुवैलाई साह्रै नमज्जा लाग्यो । दुवैलाई ‘लौ मार्यो !’ भइहाल्यो । यी सब हुँदाहुँदै पनि नानीथकुंले स्वाभाविक भावमा भनिन्- "किन, आमा भात पकाउन नजाने ?"

"भात पकाउन मलाई अलि गाह्रो लाग्यो । म तान बुनिरहन्छु, यही मलाई सजिलो लाग्यो ।" लतमायाले पनि स्वाभाविक तवरले भनिन् ।

"तान चलाउनुभन्दा त भात पकाउन सजिलो होला कि ?" नानीथकुंले भनिन् ।

मौका सम्झेर डाक्टर गोदत्तप्रसादले पनि भनिहाले- "हुन त हो, तान चलाउनुभन्दा भात पकाउन नै सजिलो होला ।"

"डाक्टरसाहेबले भन्नुभएको कुरा मनासिब छ, तर भात पकाउँदा ज्यादै कपाल दुख्ने भएर आउँदो रहेछ ।" लतमायाले भनिन् ।

"परिश्रम र थकाइ त तान चलाउँदा जरुर लाग्छ आमै !" डाक्टर गोदत्तप्रसादले भने ।

"डाक्टरसाहेबले ‘हुँदैन’ भनेपछि जिद्दी नगर्नुहोस् आमा ! जानोस् तपाईं नै भात पकाउनुहोस् । तानको काम म गरिरहुँला ।" नानीथकुंले भनिन् ।

"होइन, तिमी नै भात पकाउने काम गर, कपाल दुखेर मैले सहनै सकिनँ । तान चलाउँदा मलाई सुबिस्तै छ ।" लतमायाले भनिन् ।

नानीथकुंलाई पर्यो फसाद, जिद्दी गर्न त हुँदै भएन, भन्डाफोर हुने पनि डर; निहुँ थाप्ने पनि ठाउँ नै भएन । त्यसैले मनमनै दिक्क मानेर नानीथकुं चुपचाप भान्छामा जान तयार भइन् । आफ्नो आशा, अभिलाषा र उद्देश्यउपर वज्रपात हुन लागेकाले डाक्टर गोदत्तप्रसादले फेरि एक चोटि आखिरी बुद्धिचाल गोटी चाल्न लागे ।

नानीथकुं जान तम्सनासाथ झट्ट उनले भनि हाले- "तपाईंको दिलले आज भात पकाउन जाने उत्साह पाउन सकेन जस्तो छ ।"

डाक्टर गोदत्तप्रसादको कुरा टुङ्गिन नपाउँदै लतमायाले भनिन्- "केही भएको छैन, भात पकाउन जाओस्, मलाई वास्तवमा तान चलाउनमै सुबिस्ता छ ।"