Jump to content

Page:Ek chihan.pdf/51: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""किन आमा ?" अलि आश्चर्य भएर नानीथकुंले भनिन् । "मलाई भात पकाउन गाह्रो भयो ।" "तान चलाउन झन् गाह्रो छ । आमालाई के भयो ?" मायालु भावमा नानीथकुंले भनिन् । "केही पनि भएको छैन । भात पकाउन अलि ग..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
"मलाई भात पकाउन गाह्रो भयो ।"
"मलाई भात पकाउन गाह्रो भयो ।"


"तान चलाउन झन् गाह्रो छ । आमालाई के भयो ?" मायालु भावमा नानीथकुंले भनिन् ।
"तान चलाउन झन् गाह्रो छ । आमालाई के भयो ?" मायालु भावमा  
नानीथकुंले भनिन् ।


"केही पनि भएको छैन । भात पकाउन अलि गाह्रो लाग्यो ।"
"केही पनि भएको छैन । भात पकाउन अलि गाह्रो लाग्यो ।"


यत्तिकैमा डाक्टर गोदत्तप्रसाद आइपुगे । उनलाई अगिअगि लतमाया र नानीथकुं आमाछोरी दुवैले स्वागतसत्कार गरे ।
यत्तिकैमा डाक्टर गोदत्तप्रसाद आइपुगे । उनलाई अगिअगि  
लतमाया र नानीथकुं आमाछोरी दुवैले स्वागतसत्कार गरे ।


"आज त सबेरै आउनुभयो ।" सत्कार गर्दागर्दै लतमायाले भनिन् ।
"आज त सबेरै आउनुभयो ।" सत्कार गर्दागर्दै लतमायाले भनिन् ।
Line 15: Line 17:
"ए !"
"ए !"


"आज अरू विशेष काम पनि केही नभएको र बिरामी हेर्न पनि कोही नभएकाले यहाँ आएको हुँ ।"
"आज अरू विशेष काम पनि केही नभएको र बिरामी हेर्न पनि कोही  
नभएकाले यहाँ आएको हुँ ।"


"यस्तै निगाह सधैँ राख्नुहोला डाक्टरसाहेब !"
"यस्तै निगाह सधैँ राख्नुहोला डाक्टरसाहेब !"


"हेर्दै गरेर हो कि हिजोआज मलाई तान चलिरहेको आवाज सुन्न र त्यसमा कपडा बुनेको हेर्न बिघ्नै रहर लागिरहेछ ।"
"हेर्दै गरेर हो कि हिजोआज मलाई तान चलिरहेको आवाज सुन्न र  
त्यसमा कपडा बुनेको हेर्न बिघ्नै रहर लागिरहेछ ।"


"यो त ज्यादै असल कुरा हो डाक्टरसाहेब !"
"यो त ज्यादै असल कुरा हो डाक्टरसाहेब !"


"हो हुन त, आफ्नो स्वदेशी मालमा प्रेम नभईकन कुनै जाति, देशको उन्नति हुन कसरी सम्भव होला ? त्यसैले त महात्मा गान्धीले सबभन्दा स्वदेशी वस्तुमा प्रेम गर्न जोड गरेका हुन् ।"
"हो हुन त, आफ्नो स्वदेशी मालमा प्रेम नभईकन कुनै जाति, देशको  
उन्नति हुन कसरी सम्भव होला ? त्यसैले त महात्मा गान्धीले सबभन्दा  
स्वदेशी वस्तुमा प्रेम गर्न जोड गरेका हुन् ।"


"डाक्टरसाहेबले ज्यादै ठीक भन्नुभयो ।"
"डाक्टरसाहेबले ज्यादै ठीक भन्नुभयो ।"


"म पनि अब यस्तै घरबुना कपडा लाउँछु । दौरासुरुवाललाई हुने एक थान कपडा बुनिदिनोस् न मलाई। चाहिएका सरजाम म आफैँ जुटाइदिन्छु ।" लतमाया खिस्स हाँसिन् । नानीथकुं पनि मुसुक्क हाँसिन् ।
"म पनि अब यस्तै घरबुना कपडा लाउँछु । दौरासुरुवाललाई हुने  
एक थान कपडा बुनिदिनोस् न मलाई। चाहिएका सरजाम म आफैँ जुटाइ
दिन्छु ।" लतमाया खिस्स हाँसिन् । नानीथकुं पनि मुसुक्क हाँसिन् ।


"किन, तपाईंहरूले पत्त्याउनुभएन र ?" मुसुक्क हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
"किन, तपाईंहरूले पत्त्याउनुभएन र ?" मुसुक्क हाँस्तै डाक्टर गोदत्त
प्रसादले भने ।


"किन, नपत्याउनु नि, तपाईंजस्ता बडादमीले बोल्नुभएको कुरा पनि नपत्याउन सक्छौं ?"
"किन, नपत्याउनु नि, तपाईंजस्ता बडादमीले बोल्नुभएको कुरा पनि  
नपत्याउन सक्छौं ?"


"होइन, तपाईंहरू हाँस्नुभएकाले पो मैले भनेको हुँ ।"
"होइन, तपाईंहरू हाँस्नुभएकाले पो मैले भनेको हुँ ।"


"हुन्छ, हुन्छ, जरुर बुनिदिउँला डाक्टरसाहेब !"
"हुन्छ, हुन्छ, जरुर बुनिदिउँला डाक्टरसाहेब !"
{{nop}}

Revision as of 11:56, 13 April 2025

This page has not been proofread

"किन आमा ?" अलि आश्चर्य भएर नानीथकुंले भनिन् ।

"मलाई भात पकाउन गाह्रो भयो ।"

"तान चलाउन झन् गाह्रो छ । आमालाई के भयो ?" मायालु भावमा नानीथकुंले भनिन् ।

"केही पनि भएको छैन । भात पकाउन अलि गाह्रो लाग्यो ।"

यत्तिकैमा डाक्टर गोदत्तप्रसाद आइपुगे । उनलाई अगिअगि लतमाया र नानीथकुं आमाछोरी दुवैले स्वागतसत्कार गरे ।

"आज त सबेरै आउनुभयो ।" सत्कार गर्दागर्दै लतमायाले भनिन् ।

"आज बिदा छ ।" डाक्टरले भने ।

"ए !"

"आज अरू विशेष काम पनि केही नभएको र बिरामी हेर्न पनि कोही नभएकाले यहाँ आएको हुँ ।"

"यस्तै निगाह सधैँ राख्नुहोला डाक्टरसाहेब !"

"हेर्दै गरेर हो कि हिजोआज मलाई तान चलिरहेको आवाज सुन्न र त्यसमा कपडा बुनेको हेर्न बिघ्नै रहर लागिरहेछ ।"

"यो त ज्यादै असल कुरा हो डाक्टरसाहेब !"

"हो हुन त, आफ्नो स्वदेशी मालमा प्रेम नभईकन कुनै जाति, देशको उन्नति हुन कसरी सम्भव होला ? त्यसैले त महात्मा गान्धीले सबभन्दा स्वदेशी वस्तुमा प्रेम गर्न जोड गरेका हुन् ।"

"डाक्टरसाहेबले ज्यादै ठीक भन्नुभयो ।"

"म पनि अब यस्तै घरबुना कपडा लाउँछु । दौरासुरुवाललाई हुने एक थान कपडा बुनिदिनोस् न मलाई। चाहिएका सरजाम म आफैँ जुटाइ दिन्छु ।" लतमाया खिस्स हाँसिन् । नानीथकुं पनि मुसुक्क हाँसिन् ।

"किन, तपाईंहरूले पत्त्याउनुभएन र ?" मुसुक्क हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।

"किन, नपत्याउनु नि, तपाईंजस्ता बडादमीले बोल्नुभएको कुरा पनि नपत्याउन सक्छौं ?"

"होइन, तपाईंहरू हाँस्नुभएकाले पो मैले भनेको हुँ ।"

"हुन्छ, हुन्छ, जरुर बुनिदिउँला डाक्टरसाहेब !"