Page:Ek chihan.pdf/42: Difference between revisions
→Not proofread: Created page with "चौध भोलिपल्ट शिवनारान शौच स्नान सिद्ध्याई भात खान गए । भात खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुंलाई भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नुहोला ।" शिवनार..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
चौध | {{Right|{{larger|'''चौध'''}}}} | ||
लतमाया एकछिन टोलाइन् र भनिन्- "किन ?" | भोलिपल्ट शिवनारान शौच स्नान सिद्ध्याई भात खान गए । भात | ||
खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुंलाई | |||
भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नुहोला ।" शिवनारानले | |||
एक्कासि आदेश जाहेर गरेजस्तो गरी आमालाई भने । लतमाया एकछिन | |||
टोलाइन् र भनिन्- "किन ?" | |||
"दिनहुँ डाक्टर गोदत्तप्रसाद आएर नानीथकुंसित ख्यालठट्टा | "दिनहुँ डाक्टर गोदत्तप्रसाद आएर नानीथकुंसित ख्यालठट्टा गरि | ||
रहन्छन् भन्ने मैले सुनेँ ।" एकाएक शिवनारानले दिक्दारी भावमा भने । | |||
"यता केही दिनदेखि डाक्टर गोदत्तप्रसाद त दिनहुँ आउँछन्, यो कुरा त अवश्य हो, तर ख्यालठट्टा गरिरहेको मैले देखेकी छैन ।" लतमायाले अलि रोमाञ्चक भावमा भनिन् । | "यता केही दिनदेखि डाक्टर गोदत्तप्रसाद त दिनहुँ आउँछन्, यो कुरा | ||
त अवश्य हो, तर ख्यालठट्टा गरिरहेको मैले देखेकी छैन ।" लतमायाले | |||
अलि रोमाञ्चक भावमा भनिन् । | |||
"तपाईं माथि भात पकाइरहनुहुन्छ, अनि ख्यालठट्टा गरेको के | "तपाईं माथि भात पकाइरहनुहुन्छ, अनि ख्यालठट्टा गरेको के देख्नु | ||
होला ?" शिवनारानले भने । | |||
लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । "आजदेखि त्यसै गर्नुहोस् ।" शिवनारानले भने । | लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । "आजदेखि | ||
त्यसै गर्नुहोस् ।" शिवनारानले भने । | |||
अहिले पनि लतमाया चुप नै लागिरहिन् । तर उनलाई नानीथकुंदेखि अलि घृणा र डाक्टर गोदत्तप्रसाददेखि रिस उठेर आयो । एकैछिनपछि लतमायाले सोधिन्- "तिमीलाई यो कुरा कसले भनेको शिवनारान ?" | अहिले पनि लतमाया चुप नै लागिरहिन् । तर उनलाई नानीथकुंदेखि | ||
अलि घृणा र डाक्टर गोदत्तप्रसाददेखि रिस उठेर आयो । एकैछिनपछि | |||
लतमायाले सोधिन्- "तिमीलाई यो कुरा कसले भनेको शिवनारान ?" | |||
"जसले भने पनि भैगो, तर होसियारी त हामीले गर्नैपर्छ ।" | "जसले भने पनि भैगो, तर होसियारी त हामीले गर्नैपर्छ ।" | ||
{{nop}} |
Revision as of 11:34, 13 April 2025
चौध
भोलिपल्ट शिवनारान शौच स्नान सिद्ध्याई भात खान गए । भात खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुंलाई भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नुहोला ।" शिवनारानले एक्कासि आदेश जाहेर गरेजस्तो गरी आमालाई भने । लतमाया एकछिन टोलाइन् र भनिन्- "किन ?"
"दिनहुँ डाक्टर गोदत्तप्रसाद आएर नानीथकुंसित ख्यालठट्टा गरि रहन्छन् भन्ने मैले सुनेँ ।" एकाएक शिवनारानले दिक्दारी भावमा भने ।
"यता केही दिनदेखि डाक्टर गोदत्तप्रसाद त दिनहुँ आउँछन्, यो कुरा त अवश्य हो, तर ख्यालठट्टा गरिरहेको मैले देखेकी छैन ।" लतमायाले अलि रोमाञ्चक भावमा भनिन् ।
"तपाईं माथि भात पकाइरहनुहुन्छ, अनि ख्यालठट्टा गरेको के देख्नु होला ?" शिवनारानले भने ।
लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । "आजदेखि त्यसै गर्नुहोस् ।" शिवनारानले भने ।
अहिले पनि लतमाया चुप नै लागिरहिन् । तर उनलाई नानीथकुंदेखि अलि घृणा र डाक्टर गोदत्तप्रसाददेखि रिस उठेर आयो । एकैछिनपछि लतमायाले सोधिन्- "तिमीलाई यो कुरा कसले भनेको शिवनारान ?"
"जसले भने पनि भैगो, तर होसियारी त हामीले गर्नैपर्छ ।"