Jump to content

Page:Ek chihan.pdf/41: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""किन ?" "मैले त आज उनको नराम्रो कुरा सुनेँ ।" "के सुन्यौ हँ ?" अलि झस्केको भावमा शिवनारानले भने । "आज साँझमा धारामा पानी लिन जाँदा पुन्वा दाजुकी स्वास्नीले भनेकी थिइन्- नानीथकुंको डाक्ट..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
"मैले त आज उनको नराम्रो कुरा सुनेँ ।"
"मैले त आज उनको नराम्रो कुरा सुनेँ ।"

"के सुन्यौ हँ ?" अलि झस्केको भावमा शिवनारानले भने । "आज साँझमा धारामा पानी लिन जाँदा पुन्वा दाजुकी स्वास्नीले भनेकी थिइन्- नानीथकुंको डाक्टरसित प्रेम छ रे !"
"के सुन्यौ हँ ?" अलि झस्केको भावमा शिवनारानले भने ।  
 
"आज साँझमा धारामा पानी लिन जाँदा पुन्वा दाजुकी स्वास्नीले  
भनेकी थिइन्- नानीथकुंको डाक्टरसित प्रेम छ रे !"

"को डाक्टर ?"
"को डाक्टर ?"

"अरू को होला ? उनै बालाई औषधी गर्न आउने आफ्नै टोलका गोदत्तप्रसाद !"
"अरू को होला ? उनै बालाई औषधी गर्न आउने आफ्नै टोलका  
गोदत्तप्रसाद !"

लाजले हो कि रिसले हो, शिवनारान त्यति सुन्नासाथ केही प्रश्न नगरीकन चुप लागे ।
लाजले हो कि रिसले हो, शिवनारान त्यति सुन्नासाथ केही प्रश्न  
नगरीकन चुप लागे ।

हाकुमायाले फेरि भनिन्- "त्यो डाक्टर पाँच बजेतिर दिनहुँ आउँछ रे, घण्टौं ठट्टा गरेर जान्छ रे ! झन् आमाले भात पकाउने गर्नुभएकोमा त उनीहरूलाई सत्र पर्दो रहेछ । आज त डाक्टरले नानीथकुंलाई अँगालेको पनि देखे रे, नानीथकुँ हाँसी रे !"
हाकुमायाले फेरि भनिन्- "त्यो डाक्टर पाँच बजेतिर दिनहुँ आउँछ रे,  
घण्टौं ठट्टा गरेर जान्छ रे ! झन् आमाले भात पकाउने गर्नुभएकोमा त  
उनीहरूलाई सत्र पर्दो रहेछ । आज त डाक्टरले नानीथकुंलाई अँगालेको पनि  
देखे रे, नानीथकुँ हाँसी रे !"

"साँच्ची हो रे ?" शिवनारानले भने ।
"साँच्ची हो रे ?" शिवनारानले भने ।

"साँच्चै हो । एक-दुई चोटि मात्र ठट्टासम्म गरेको भए किन भनूँ भन्ठानेकी रे, आज त अचाक्ली नै देखेर नभनिरहन सकिनँ भन्थिन् ।"
"साँच्चै हो । एक-दुई चोटि मात्र ठट्टासम्म गरेको भए किन भनूँ  
भन्ठानेकी रे, आज त अचाक्ली नै देखेर नभनिरहन सकिनँ भन्थिन् ।"

"मलाई पनि अलिअलि शङ्का त अस्ति नै लागेको थियो ।"
"मलाई पनि अलिअलि शङ्का त अस्ति नै लागेको थियो ।"

"विचार गर्नु पर्दैन त ? झन् आमाको हेरचाहका निम्ति घरमा छोडिराखेको त उनीहरूलाई सोह्रमा तान्दा एक्का भयो ।"
"विचार गर्नु पर्दैन त ? झन् आमाको हेरचाहका निम्ति घरमा छोडि
राखेको त उनीहरूलाई सोह्रमा तान्दा एक्का भयो ।"

"फिस नलिनु डरलाग्दो कुरा छ, ‘मलाई शङ्का लाग्छ, अब उनलाई नबोलाउनू’ भनी बाले त पहिल्यै भन्नुभएको थियो । बुढापाकाको कुरा सितिमिति फुट्टा हुँदैन, अनुभवको आधारमा बोलेका हुन्छन् ।"
"फिस नलिनु डरलाग्दो कुरा छ, ‘मलाई शङ्का लाग्छ, अब उनलाई  
नबोलाउनू’ भनी बाले त पहिल्यै भन्नुभएको थियो । बुढापाकाको कुरा  
सितिमिति फुट्टा हुँदैन, अनुभवको आधारमा बोलेका हुन्छन् ।"

"डाक्टरको के दोष ? झन् हुलदङ्गा हुन्छ, आफ्नै मात्र बेइज्जत होला । ‘आफ्नो थैलीको गाँठो बलियो पार्नू, साथीलाई दोष नलाउनू’ भनेझैं नानीथकुंलाई भोलिदेखि खेतैमा लगिराखे त कुरै मेटिन्छ- न रहे बाँस, न बजे बाँसुरी !" हाकुमायाले अलि गम्भीर भावमा भनिन् ।
"डाक्टरको के दोष ? झन् हुलदङ्गा हुन्छ, आफ्नै मात्र बेइज्जत  
होला । ‘आफ्नो थैलीको गाँठो बलियो पार्नू, साथीलाई दोष नलाउनू’ भनेझैं  
नानीथकुंलाई भोलिदेखि खेतैमा लगिराखे त कुरै मेटिन्छ- न रहे बाँस, न बजे  
बाँसुरी !" हाकुमायाले अलि गम्भीर भावमा भनिन् ।

"त्यो डाक्टर कस्तो बदमास ! पख न नानीथकुंलाई पनि म के गर्छु ?"
"त्यो डाक्टर कस्तो बदमास ! पख न नानीथकुंलाई पनि म के गर्छु ?"
{{nop}}

Revision as of 11:32, 13 April 2025

This page has not been proofread

"किन ?"

"मैले त आज उनको नराम्रो कुरा सुनेँ ।"

"के सुन्यौ हँ ?" अलि झस्केको भावमा शिवनारानले भने ।

"आज साँझमा धारामा पानी लिन जाँदा पुन्वा दाजुकी स्वास्नीले भनेकी थिइन्- नानीथकुंको डाक्टरसित प्रेम छ रे !"

"को डाक्टर ?"

"अरू को होला ? उनै बालाई औषधी गर्न आउने आफ्नै टोलका गोदत्तप्रसाद !"

लाजले हो कि रिसले हो, शिवनारान त्यति सुन्नासाथ केही प्रश्न नगरीकन चुप लागे ।

हाकुमायाले फेरि भनिन्- "त्यो डाक्टर पाँच बजेतिर दिनहुँ आउँछ रे, घण्टौं ठट्टा गरेर जान्छ रे ! झन् आमाले भात पकाउने गर्नुभएकोमा त उनीहरूलाई सत्र पर्दो रहेछ । आज त डाक्टरले नानीथकुंलाई अँगालेको पनि देखे रे, नानीथकुँ हाँसी रे !"

"साँच्ची हो रे ?" शिवनारानले भने ।

"साँच्चै हो । एक-दुई चोटि मात्र ठट्टासम्म गरेको भए किन भनूँ भन्ठानेकी रे, आज त अचाक्ली नै देखेर नभनिरहन सकिनँ भन्थिन् ।"

"मलाई पनि अलिअलि शङ्का त अस्ति नै लागेको थियो ।"

"विचार गर्नु पर्दैन त ? झन् आमाको हेरचाहका निम्ति घरमा छोडि राखेको त उनीहरूलाई सोह्रमा तान्दा एक्का भयो ।"