Jump to content

Page:Ek chihan.pdf/35: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""अँ हो, रिसाएको ।" "मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको फूलझैं मुस्कुराएको देखिन्छ, रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर दिलमा कस्तरी रिस अड्किरहन सकेको नि..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"अँ हो, रिसाएको ।"
"अँ हो, रिसाएको ।"


"मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको फूलझैं मुस्कुराएको देखिन्छ, रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर दिलमा कस्तरी रिस अड्किरहन सकेको नि !" मुस्कुराइरहेको नानीथकुंको अनुहार नियाल्दै डाक्टर गोदत्तप्रसादले भने ।
"मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको फूल
झैं मुस्कुराएको देखिन्छ, रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर  
दिलमा कस्तरी रिस अड्किरहन सकेको नि !" मुस्कुराइरहेको नानीथकुंको  
अनुहार नियाल्दै डाक्टर गोदत्तप्रसादले भने ।


"अँ हो !"
"अँ हो !"
Line 11: Line 14:
"साँच्चै हो त ? "
"साँच्चै हो त ? "


"हो ।" अलि लजाएको भावमा हाँसो चोर्दै- "मलाई पनि ‘नानी’ नै भन्ने मिठो लाग्छ ।"
"हो ।" अलि लजाएको भावमा हाँसो चोर्दै- "मलाई पनि ‘नानी’ नै  
भन्ने मिठो लाग्छ ।"


"साँच्चै ? नढाँटीकन भन नि !"
"साँच्चै ? नढाँटीकन भन नि !"
Line 17: Line 21:
"साँच्चै हो !"
"साँच्चै हो !"


"हेर नि, रिसाउन पाउन्नौ, म आफूलाई मिठो लागेको ‘नानी’ सिवाय भन्दिनँ नि कहिल्यै !"
"हेर नि, रिसाउन पाउन्नौ, म आफूलाई मिठो लागेको ‘नानी’ सिवाय  
भन्दिनँ नि कहिल्यै !"


विनम्र भावमा मुस्कुराउँदै नानीथकुंले भनिन्- "अर्काको अगाडि त होइन नि !"
विनम्र भावमा मुस्कुराउँदै नानीथकुंले भनिन्- "अर्काको अगाडि त  
होइन नि !"


"बाठी !" प्रेमको छिटा परेको बोलीमा डाक्टर गोदत्तप्रसादले भने- "मलाई के भन्न मन लाग्छ नि तिमीलाई, ‘गोदत्त’ मात्र कि, सिङ्गै नाम ?"
"बाठी !" प्रेमको छिटा परेको बोलीमा डाक्टर गोदत्तप्रसादले भने-  
"मलाई के भन्न मन लाग्छ नि तिमीलाई, ‘गोदत्त’ मात्र कि, सिङ्गै नाम ?"


"डाक्टरसाहेब !" खित्त हाँसेर नानीथकुंले भनिन् ।
"डाक्टरसाहेब !" खित्त हाँसेर नानीथकुंले भनिन् ।
Line 33: Line 40:
"के भन्ने त ? "
"के भन्ने त ? "


"त्यही त, म भन्छु तिमीलाई के भन्न मन लाग्छ ? जस्तो कि तिमीलाई खालि ‘नानी’ मात्र भन्न मलाई मन लाग्छ ।"
"त्यही त, म भन्छु तिमीलाई के भन्न मन लाग्छ ? जस्तो कि तिमीलाई  
खालि ‘नानी’ मात्र भन्न मलाई मन लाग्छ ।"


"हो त ?"
"हो त ?"
Line 40: Line 48:


"रिसाउन पाइन्न नि !"
"रिसाउन पाइन्न नि !"
{{nop}}

Revision as of 11:21, 13 April 2025

This page has not been proofread

"अँ हो, रिसाएको ।"

"मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको फूल झैं मुस्कुराएको देखिन्छ, रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर दिलमा कस्तरी रिस अड्किरहन सकेको नि !" मुस्कुराइरहेको नानीथकुंको अनुहार नियाल्दै डाक्टर गोदत्तप्रसादले भने ।

"अँ हो !"

"होइन भने ‘नानी’ मात्रै भनूँ है त, ‘थकुं’ नभनूँ ?"

"हुन्छ ।"

"साँच्चै हो त ? "

"हो ।" अलि लजाएको भावमा हाँसो चोर्दै- "मलाई पनि ‘नानी’ नै भन्ने मिठो लाग्छ ।"

"साँच्चै ? नढाँटीकन भन नि !"

"साँच्चै हो !"

"हेर नि, रिसाउन पाउन्नौ, म आफूलाई मिठो लागेको ‘नानी’ सिवाय भन्दिनँ नि कहिल्यै !"

विनम्र भावमा मुस्कुराउँदै नानीथकुंले भनिन्- "अर्काको अगाडि त होइन नि !"

"बाठी !" प्रेमको छिटा परेको बोलीमा डाक्टर गोदत्तप्रसादले भने- "मलाई के भन्न मन लाग्छ नि तिमीलाई, ‘गोदत्त’ मात्र कि, सिङ्गै नाम ?"

"डाक्टरसाहेब !" खित्त हाँसेर नानीथकुंले भनिन् ।

"कोही नहुँदाखेरि नि, अर्थात् तिम्रै नजरको मात्र नजरबन्दीमा पर्दा ?"

"डाक्टरसाहेब नै ।"

"नाइँ, नाइँ !"

"के भन्ने त ? "

"त्यही त, म भन्छु तिमीलाई के भन्न मन लाग्छ ? जस्तो कि तिमीलाई खालि ‘नानी’ मात्र भन्न मलाई मन लाग्छ ।"

"हो त ?"

"हो भनेको ।"

"रिसाउन पाइन्न नि !"