Jump to content

Page:Ek chihan.pdf/32: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""तपाईंको जो दया ! सुक्खा परेको हुनाले माफी दिनै पनि पर्ने !" अलि विनीत भावमा लतमायाले भनिन् । "हुन्छ त लौ, म यो कुरा पनि बिन्ती गरिदिनेछु । लौ त है म जाऊँ पनि, भोलि तान बोकाएर आउनेछु ।" "हव..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"तपाईंको जो दया ! सुक्खा परेको हुनाले माफी दिनै पनि पर्ने !" अलि विनीत भावमा लतमायाले भनिन् ।
"तपाईंको जो दया ! सुक्खा परेको हुनाले माफी दिनै पनि पर्ने !" अलि  
विनीत भावमा लतमायाले भनिन् ।

"हुन्छ त लौ, म यो कुरा पनि बिन्ती गरिदिनेछु । लौ त है म जाऊँ पनि, भोलि तान बोकाएर आउनेछु ।"
"हुन्छ त लौ, म यो कुरा पनि बिन्ती गरिदिनेछु । लौ त है म जाऊँ  
पनि, भोलि तान बोकाएर आउनेछु ।"

"हवस्, साँच्ची के कुरालाई आउनुभएको हो कुन्नि ? कुरैकुरामा सोध्न पनि भुसुक्क बिर्सेछु !"
"हवस्, साँच्ची के कुरालाई आउनुभएको हो कुन्नि ? कुरैकुरामा  
सोध्न पनि भुसुक्क बिर्सेछु !"

"केही खास कुरा थिएन । एक जना मानिस भेट्न आएको थिएँ, यहाँसम्म आइसकेको हुनाले त्यसै पसेको ।’
"केही खास कुरा थिएन । एक जना मानिस भेट्न आएको थिएँ,  
यहाँसम्म आइसकेको हुनाले त्यसै पसेको ।’

‘लौ बस है, तिमीहरूलाई ऋण ख्वाउन आएजस्तो पो भयो ।’ भन्दै रामबहादुर सरासर हिँडे ।
‘लौ बस है, तिमीहरूलाई ऋण ख्वाउन आएजस्तो पो भयो ।’  
भन्दै रामबहादुर सरासर हिँडे ।
{{nop}}

Revision as of 11:14, 13 April 2025

This page has not been proofread