Page:Ek chihan.pdf/17: Difference between revisions
→Not proofread: Created page with ""डाक्टरले आफ्नो सिद्धान्तको मर्यादा राख्छन् । म पनि आफ्नै सिद्धान्तअनुसार बोलिरहेको छु, किसानको छोराका लागि यही सिद्धान्त छ बाबू !" अष्टनारानले अलि हाँस्न खोजेर भने । जबाफ दिएपछि..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"डाक्टरले आफ्नो सिद्धान्तको मर्यादा राख्छन् । म पनि आफ्नै सिद्धान्तअनुसार बोलिरहेको छु, किसानको छोराका लागि यही सिद्धान्त छ बाबू !" अष्टनारानले अलि हाँस्न खोजेर भने । | "डाक्टरले आफ्नो सिद्धान्तको मर्यादा राख्छन् । म पनि आफ्नै | ||
सिद्धान्तअनुसार बोलिरहेको छु, किसानको छोराका लागि यही सिद्धान्त छ | |||
बाबू !" अष्टनारानले अलि हाँस्न खोजेर भने । | |||
जबाफ दिएपछि र बोलिरहेपछि अष्टनारानको झन् बोलिरहने बानी थाहा पाएर शिवनारानले केही पनि नबोलीकन चुपचापसँग बस्ने विचार गरे । एकछिनपछि शिवनारान त्यहाँबाट उठेर गए । | जबाफ दिएपछि र बोलिरहेपछि अष्टनारानको झन् बोलिरहने | ||
बानी थाहा पाएर शिवनारानले केही पनि नबोलीकन चुपचापसँग बस्ने | |||
विचार गरे । एकछिनपछि शिवनारान त्यहाँबाट उठेर गए । | |||
शिवनारान गइसकेपछि अष्टनारानले माहिला छोरा पुननारानलाई भने- "तिमी पनि आफ्नो काममा जाऊ पुननारान ! घर बनाउने काम अब धेरै दिन छैन, बर्सात सुरु भएपछि घर बनाउनेहरू कमै हुन्छन् । जाऊ, मलाई कुरिरहनुपर्दैन । आफ्नो काममा डटिरह, यही तिम्रो परम कर्तव्य हो ।" | शिवनारान गइसकेपछि अष्टनारानले माहिला छोरा पुननारानलाई | ||
भने- "तिमी पनि आफ्नो काममा जाऊ पुननारान ! घर बनाउने काम अब | |||
धेरै दिन छैन, बर्सात सुरु भएपछि घर बनाउनेहरू कमै हुन्छन् । जाऊ, मलाई | |||
कुरिरहनुपर्दैन । आफ्नो काममा डटिरह, यही तिम्रो परम कर्तव्य हो ।" | |||
"हातखुट्टा बलियो भएपछि काम भनेको सधैँ पाइन्छ बा ! तर छोराछोरीका निम्ति बाबु सधैँ पाइरहिन्न । बाको सेवा गर्न पाए त्यस्ता काम त लाख आउँछन् ।" पुननारानले भने । | "हातखुट्टा बलियो भएपछि काम भनेको सधैँ पाइन्छ बा ! तर | ||
छोराछोरीका निम्ति बाबु सधैँ पाइरहिन्न । बाको सेवा गर्न पाए त्यस्ता | |||
काम त लाख आउँछन् ।" पुननारानले भने । | |||
अलि हाँसेर अष्टनारानले भने- "लाटा ! सधैँ नपाइने हुनाले नै मैले भनेको, त्यस्ता कुरालाई कुरिरहेर सधैँ पाइने कुरा नगुमाऊ । के तिमीहरूले कुरिरहेर मलाई एक दिन मात्र पनि बढ्ता बचाउन सक्छौ ? कदापि सक्तैनौ । हाम्रो यही नचाहिँदो बढ्ता मायामोहले नै उन्नति हुन नसकेको ।" | अलि हाँसेर अष्टनारानले भने- "लाटा ! सधैँ नपाइने हुनाले नै मैले | ||
भनेको, त्यस्ता कुरालाई कुरिरहेर सधैँ पाइने कुरा नगुमाऊ । के तिमीहरूले | |||
कुरिरहेर मलाई एक दिन मात्र पनि बढ्ता बचाउन सक्छौ ? कदापि | |||
सक्तैनौ । हाम्रो यही नचाहिँदो बढ्ता मायामोहले नै उन्नति हुन | |||
नसकेको ।" | |||
बाबुको यो प्रभावपूर्ण कुरा सुनेर पुननारान पनि केही बोल्न सकेनन्, उनी चुप लागिरहे । अष्टनारान पनि एकछिन चुप लागे । | बाबुको यो प्रभावपूर्ण कुरा सुनेर पुननारान पनि केही बोल्न | ||
सकेनन्, उनी चुप लागिरहे । अष्टनारान पनि एकछिन चुप लागे । | |||
अष्टनारान फेरि बोले- "भैगो लौ, मलाई नकुरिनहुने भए एक जना बस । जम्मैका जम्मै कामकाजै छोडेर कुरिरहनाको केही मतलब छैन । लौ जाऊ, हर्षनारान पनि जाऊ, नानीथकुं पनि जाऊ, मलाई कुर्नै परे जाँगर कमी भइसकेकी यही बुढिया बसिरहोस् । सबै किन | अष्टनारान फेरि बोले- "भैगो लौ, मलाई नकुरिनहुने भए एक | ||
जना बस । जम्मैका जम्मै कामकाजै छोडेर कुरिरहनाको केही | |||
मतलब छैन । लौ जाऊ, हर्षनारान पनि जाऊ, नानीथकुं पनि जाऊ, मलाई | |||
कुर्नै परे जाँगर कमी भइसकेकी यही बुढिया बसिरहोस् । सबै किन बस्नु | |||
परेको छ ?" | |||
यति बोलिसकेपछि अष्टनारानलाई थकाइ लागेर आएजस्तो पनि भयो । अनि लतमायातिर टुलुटुलु हेरी चुप लागे । अगाडि बसिरहेपछि फेरि अष्टनारानले बोल्न सुरु गर्लान् भन्ने ठानी बाबुको आज्ञा शिरोपर गरे गरी छोराछोरी सबै बाबु भएको ठाउँबाट गए । खालि लतमाया एक जना मात्र त्यहाँ बसिरहिन् । | यति बोलिसकेपछि अष्टनारानलाई थकाइ लागेर आएजस्तो पनि | ||
भयो । अनि लतमायातिर टुलुटुलु हेरी चुप लागे । अगाडि बसिरहेपछि फेरि | |||
अष्टनारानले बोल्न सुरु गर्लान् भन्ने ठानी बाबुको आज्ञा शिरोपर गरे गरी | |||
छोराछोरी सबै बाबु भएको ठाउँबाट गए । खालि लतमाया एक जना मात्र | |||
त्यहाँ बसिरहिन् । | |||
{{nop}} |
Revision as of 15:26, 10 April 2025
"डाक्टरले आफ्नो सिद्धान्तको मर्यादा राख्छन् । म पनि आफ्नै सिद्धान्तअनुसार बोलिरहेको छु, किसानको छोराका लागि यही सिद्धान्त छ बाबू !" अष्टनारानले अलि हाँस्न खोजेर भने ।
जबाफ दिएपछि र बोलिरहेपछि अष्टनारानको झन् बोलिरहने बानी थाहा पाएर शिवनारानले केही पनि नबोलीकन चुपचापसँग बस्ने विचार गरे । एकछिनपछि शिवनारान त्यहाँबाट उठेर गए ।
शिवनारान गइसकेपछि अष्टनारानले माहिला छोरा पुननारानलाई भने- "तिमी पनि आफ्नो काममा जाऊ पुननारान ! घर बनाउने काम अब धेरै दिन छैन, बर्सात सुरु भएपछि घर बनाउनेहरू कमै हुन्छन् । जाऊ, मलाई कुरिरहनुपर्दैन । आफ्नो काममा डटिरह, यही तिम्रो परम कर्तव्य हो ।"
"हातखुट्टा बलियो भएपछि काम भनेको सधैँ पाइन्छ बा ! तर छोराछोरीका निम्ति बाबु सधैँ पाइरहिन्न । बाको सेवा गर्न पाए त्यस्ता काम त लाख आउँछन् ।" पुननारानले भने ।
अलि हाँसेर अष्टनारानले भने- "लाटा ! सधैँ नपाइने हुनाले नै मैले भनेको, त्यस्ता कुरालाई कुरिरहेर सधैँ पाइने कुरा नगुमाऊ । के तिमीहरूले कुरिरहेर मलाई एक दिन मात्र पनि बढ्ता बचाउन सक्छौ ? कदापि सक्तैनौ । हाम्रो यही नचाहिँदो बढ्ता मायामोहले नै उन्नति हुन नसकेको ।"
बाबुको यो प्रभावपूर्ण कुरा सुनेर पुननारान पनि केही बोल्न सकेनन्, उनी चुप लागिरहे । अष्टनारान पनि एकछिन चुप लागे ।
अष्टनारान फेरि बोले- "भैगो लौ, मलाई नकुरिनहुने भए एक जना बस । जम्मैका जम्मै कामकाजै छोडेर कुरिरहनाको केही मतलब छैन । लौ जाऊ, हर्षनारान पनि जाऊ, नानीथकुं पनि जाऊ, मलाई कुर्नै परे जाँगर कमी भइसकेकी यही बुढिया बसिरहोस् । सबै किन बस्नु परेको छ ?"
यति बोलिसकेपछि अष्टनारानलाई थकाइ लागेर आएजस्तो पनि भयो । अनि लतमायातिर टुलुटुलु हेरी चुप लागे । अगाडि बसिरहेपछि फेरि अष्टनारानले बोल्न सुरु गर्लान् भन्ने ठानी बाबुको आज्ञा शिरोपर गरे गरी छोराछोरी सबै बाबु भएको ठाउँबाट गए । खालि लतमाया एक जना मात्र त्यहाँ बसिरहिन् ।