Page:Ek chihan.pdf/9: Difference between revisions
Appearance
→Not proofread: Created page with ""गुभाजुसुभाजु यस्तै अरू नै कसैलाई देखाए पनि त हुन्छ नि ! तिनीहरूलाई देखाएको भए किफायत पनि पर्थ्यो । फिस पनि धेरै दिनु पर्दैनथ्यो । मलाई त फिस दिनुपर्छ, तिमीहरूलाई मुस्किल पर्ला । डा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"गुभाजुसुभाजु यस्तै अरू नै कसैलाई देखाए पनि त हुन्छ नि ! तिनीहरूलाई देखाएको भए किफायत पनि पर्थ्यो । फिस पनि धेरै दिनु पर्दैनथ्यो । मलाई त फिस दिनुपर्छ, तिमीहरूलाई मुस्किल पर्ला । डाक्टर त देखाउन खोज्यौ ।" डाक्टर गोदत्तप्रसादले प्रस्टै भने । | "गुभाजुसुभाजु यस्तै अरू नै कसैलाई देखाए पनि त हुन्छ नि ! | ||
तिनीहरूलाई देखाएको भए किफायत पनि पर्थ्यो । फिस पनि धेरै दिनु पर्दैनथ्यो । | |||
मलाई त फिस दिनुपर्छ, तिमीहरूलाई मुस्किल पर्ला । डाक्टर त | |||
देखाउन खोज्यौ ।" डाक्टर गोदत्तप्रसादले प्रस्टै भने । | |||
"डाक्टरसाहेबलाई नै देखाउन चाहेका छौं, डाक्टरसाहेबले | "डाक्टरसाहेबलाई नै देखाउन चाहेका छौं, डाक्टरसाहेबले हेरिदिनु | ||
भयो भने बालाई तुरुन्तै आराम होला भन्ने हामीले आशा गरेका छौं ।" शिव | |||
नारानले आशाजनक भावमा भने । | |||
"त्यसो भए फिस पाँच रुपियाँ यहीँ दिइहाल न त, मेरो यस्तै दस्तुर छ ।" | "त्यसो भए फिस पाँच रुपियाँ यहीँ दिइहाल न त, मेरो यस्तै दस्तुर छ ।" | ||
"यहाँ त रुपियाँ लिएर आएको छैन डाक्टरसाहेब ! हडबडमा दगुरेर आएको, घर पुग्नासाथ टक्याउँला ।" शिवनारानले भने । | "यहाँ त रुपियाँ लिएर आएको छैन डाक्टरसाहेब ! हडबडमा दगुरेर | ||
आएको, घर पुग्नासाथ टक्याउँला ।" शिवनारानले भने । | |||
"हो ?" | "हो ?" |
Revision as of 15:03, 10 April 2025
This page has not been proofread
"गुभाजुसुभाजु यस्तै अरू नै कसैलाई देखाए पनि त हुन्छ नि ! तिनीहरूलाई देखाएको भए किफायत पनि पर्थ्यो । फिस पनि धेरै दिनु पर्दैनथ्यो । मलाई त फिस दिनुपर्छ, तिमीहरूलाई मुस्किल पर्ला । डाक्टर त देखाउन खोज्यौ ।" डाक्टर गोदत्तप्रसादले प्रस्टै भने ।
"डाक्टरसाहेबलाई नै देखाउन चाहेका छौं, डाक्टरसाहेबले हेरिदिनु भयो भने बालाई तुरुन्तै आराम होला भन्ने हामीले आशा गरेका छौं ।" शिव नारानले आशाजनक भावमा भने ।
"त्यसो भए फिस पाँच रुपियाँ यहीँ दिइहाल न त, मेरो यस्तै दस्तुर छ ।"
"यहाँ त रुपियाँ लिएर आएको छैन डाक्टरसाहेब ! हडबडमा दगुरेर आएको, घर पुग्नासाथ टक्याउँला ।" शिवनारानले भने ।
"हो ?"
"हो, डाक्टरसाहेब !"
"त्यसो भए लौ हिँडौं त ।"