Page:Ek chihan.pdf/2: Difference between revisions
→Not proofread: Created page with "{{Right|{{larger|'''एक'''}}}} छोरा, छोरी र बुढिया लतमायासमेत जम्मा भएका बेला आफ्नो अन्तिम अवस्था सम्झेर अष्टनारान बोलिरहेका थिए- "मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको केही बन्दोबस्त..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{Right|{{larger|'''एक'''}}}} | {{Right|{{larger|'''एक'''}}}} | ||
छोरा, छोरी र बुढिया लतमायासमेत जम्मा भएका बेला आफ्नो अन्तिम अवस्था सम्झेर अष्टनारान बोलिरहेका थिए- "मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको केही बन्दोबस्त गर्न सकिनँ । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्ले मेरो केही | छोरा, छोरी र बुढिया लतमायासमेत जम्मा भएका बेला | ||
आफ्नो अन्तिम अवस्था सम्झेर अष्टनारान बोलिरहेका थिए- | |||
"मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको केही बन्दोबस्त | |||
गर्न सकिनँ । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्ले मेरो केही सुनि | |||
दिएन । बाबूहो ! तिमीहरूकी आमा यो बुढिया र एक्ली बहिनीलाई | |||
अन्यथा नगर । जस्तै दुःख सहेर पनि यी अबलालाई खुवाइराख । | |||
यिनीहरूका आँखामा कहिल्यै आँसु हेर्ने काम नगर ।" | |||
अशक्तताले धावा गर्दै ल्याइरहे तापनि उनले बोल्न बल गरिरहेका थिए । उनका कुरा सुनेर छोरी नानीथकुं पछिल्तिर फर्किएर आँसु चुहाइरहेकी थिई । | अशक्तताले धावा गर्दै ल्याइरहे तापनि उनले बोल्न बल गरिरहेका | ||
थिए । उनका कुरा सुनेर छोरी नानीथकुं पछिल्तिर फर्किएर आँसु चुहाइरहेकी | |||
थिई । | |||
"चुप लाग्नोस् न बा । नचाहिने कुराको किन सुर्ता लिनुहुन्छ ।" जेठा छोरा शिवनारानले श्रद्धा र ममतापूर्ण भावमा भने । | "चुप लाग्नोस् न बा । नचाहिने कुराको किन सुर्ता लिनुहुन्छ ।" | ||
जेठा छोरा शिवनारानले श्रद्धा र ममतापूर्ण भावमा भने । | |||
"अब मलाई औषधी पनि नगर, व्यर्थमा किन खर्च गर्ने ? म अब निको हुन्नँ । उमेरले पनि त भित्ता छोइसक्यो, त्यसैले सबैले चित्त बुझाउनुपर्छ ।" अष्टनारान फेरि पनि बोल्न खोजिरहेका थिए, लतमायाले रोकेर भनिन्- "जनी गरेर बिन्ती, नबोल्नुहोस्, औषधी पनि नगरौं यस्तो बेलामा ? कस्तोकस्तो व्यथा त निको हुन्छ भने तपाईंलाई भएकै के छ र !" | "अब मलाई औषधी पनि नगर, व्यर्थमा किन खर्च गर्ने ? | ||
म अब निको हुन्नँ । उमेरले पनि त भित्ता छोइसक्यो, त्यसैले सबैले | |||
चित्त बुझाउनुपर्छ ।" अष्टनारान फेरि पनि बोल्न खोजिरहेका थिए, | |||
लतमायाले रोकेर भनिन्- "जनी गरेर बिन्ती, नबोल्नुहोस्, औषधी पनि | |||
नगरौं यस्तो बेलामा ? कस्तोकस्तो व्यथा त निको हुन्छ भने तपाईंलाई भएकै | |||
के छ र !" | |||
{{nop}} | {{nop}} |
Revision as of 14:56, 10 April 2025
एक
छोरा, छोरी र बुढिया लतमायासमेत जम्मा भएका बेला आफ्नो अन्तिम अवस्था सम्झेर अष्टनारान बोलिरहेका थिए- "मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको केही बन्दोबस्त गर्न सकिनँ । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्ले मेरो केही सुनि दिएन । बाबूहो ! तिमीहरूकी आमा यो बुढिया र एक्ली बहिनीलाई अन्यथा नगर । जस्तै दुःख सहेर पनि यी अबलालाई खुवाइराख । यिनीहरूका आँखामा कहिल्यै आँसु हेर्ने काम नगर ।"
अशक्तताले धावा गर्दै ल्याइरहे तापनि उनले बोल्न बल गरिरहेका थिए । उनका कुरा सुनेर छोरी नानीथकुं पछिल्तिर फर्किएर आँसु चुहाइरहेकी थिई ।
"चुप लाग्नोस् न बा । नचाहिने कुराको किन सुर्ता लिनुहुन्छ ।" जेठा छोरा शिवनारानले श्रद्धा र ममतापूर्ण भावमा भने ।
"अब मलाई औषधी पनि नगर, व्यर्थमा किन खर्च गर्ने ? म अब निको हुन्नँ । उमेरले पनि त भित्ता छोइसक्यो, त्यसैले सबैले चित्त बुझाउनुपर्छ ।" अष्टनारान फेरि पनि बोल्न खोजिरहेका थिए, लतमायाले रोकेर भनिन्- "जनी गरेर बिन्ती, नबोल्नुहोस्, औषधी पनि नगरौं यस्तो बेलामा ? कस्तोकस्तो व्यथा त निको हुन्छ भने तपाईंलाई भएकै के छ र !"