Jump to content

Page:Ritubichar.pdf/56: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|}}
{{pcn|१६}}
लम्तन्न भै निदायेको बडो आनन्दमा परी।
लम्तन्न भै निदायेको बडो आनन्दमा परी।
औंलाको प्रतिमातुल्य कुइरो हुन्छ त्यो घरी।।
औंलाको प्रतिमातुल्य कुइरो हुन्छ त्यो घरी।।


{{pcn|}}
{{pcn|१७}}
बालसूर्यप्रभाले त्यो फुस्स फुस्कन्छ सुस्तरी।
बालसूर्यप्रभाले त्यो फुस्स फुस्कन्छ सुस्तरी।
व्युत्थानकलनाद्वारा संयमीको मनैसरी।।
व्युत्थानकलनाद्वारा संयमीको मनैसरी।।


{{pcn|}}
{{pcn|१८}}
विचार गर्दा उसको न रेखा छ न रङ्ग छ।
विचार गर्दा उसको न रेखा छ न रङ्ग छ।
ब्रह्ममा विश्व झैं खाली भ्रान्तिको त्यो तरङ्ग छ।।
ब्रह्ममा विश्व झैं खाली भ्रान्तिको त्यो तरङ्ग छ।।


{{pcn|}}
{{pcn|१९}}
भित्र अत्यन्त निःसार फुस्स आकार बाहिर।
भित्र अत्यन्त निःसार फुस्स आकार बाहिर।
मायाजञ्जाल झैं हुस्सू लठारिन्छ सबैतिर।।
मायाजञ्जाल झैं हुस्सू लठारिन्छ सबैतिर।।


{{pcn|}}
{{pcn|२०}}
शीतरेखा जमेको छ उसमा भित्र बेसरी।
शीतरेखा जमेको छ उसमा भित्र बेसरी।
सङ्कल्पशक्तिका साथ संसारमहिमासरी।।
सङ्कल्पशक्तिका साथ संसारमहिमासरी।।


{{pcn|}}
{{pcn|२१}}
चोटा कोठा सबै चाली पुग्छ सुस्त सबैतिर।
चोटा कोठा सबै चाली पुग्छ सुस्त सबैतिर।
हुस्सू भये पनी नाम, काम हुस्सू कहाँ छ र।।
हुस्सू भये पनी नाम, काम हुस्सू कहाँ छ र।।


{{pcn|}}
{{pcn|२२}}
विचित्र जादूगरका जादूको शक्तिले सरी।
विचित्र जादूगरका जादूको शक्तिले सरी।
एकै डल्लो गरिदिन्छ उसले दृष्टिमाधुरी।।
एकै डल्लो गरिदिन्छ उसले दृष्टिमाधुरी।।


{{pcn|}}
{{pcn|२३}}
कुइराको कडा पर्दा लर्कँदा त्यो सबैतिर।
कुइराको कडा पर्दा लर्कँदा त्यो सबैतिर।
दृष्टिको ज्योति जाँदैन बित्ताभर पनी पर।।
दृष्टिको ज्योति जाँदैन बित्ताभर पनी पर।।


{{pcn|}}
{{pcn|२४}}
न पक्षीको कुनै शब्द, न प्रभा दिननाथको।
न पक्षीको कुनै शब्द, न प्रभा दिननाथको।
भेद छुट्ट्याउनै गाह्रो रातको न प्रभातको।।
भेद छुट्ट्याउनै गाह्रो रातको न प्रभातको।।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 08:12, 10 April 2025

This page has not been proofread

१६
लम्तन्न भै निदायेको बडो आनन्दमा परी।
औंलाको प्रतिमातुल्य कुइरो हुन्छ त्यो घरी।।

१७
बालसूर्यप्रभाले त्यो फुस्स फुस्कन्छ सुस्तरी।
व्युत्थानकलनाद्वारा संयमीको मनैसरी।।

१८
विचार गर्दा उसको न रेखा छ न रङ्ग छ।
ब्रह्ममा विश्व झैं खाली भ्रान्तिको त्यो तरङ्ग छ।।

१९
भित्र अत्यन्त निःसार फुस्स आकार बाहिर।
मायाजञ्जाल झैं हुस्सू लठारिन्छ सबैतिर।।

२०
शीतरेखा जमेको छ उसमा भित्र बेसरी।
सङ्कल्पशक्तिका साथ संसारमहिमासरी।।

२१
चोटा कोठा सबै चाली पुग्छ सुस्त सबैतिर।
हुस्सू भये पनी नाम, काम हुस्सू कहाँ छ र।।

२२
विचित्र जादूगरका जादूको शक्तिले सरी।
एकै डल्लो गरिदिन्छ उसले दृष्टिमाधुरी।।

२३
कुइराको कडा पर्दा लर्कँदा त्यो सबैतिर।
दृष्टिको ज्योति जाँदैन बित्ताभर पनी पर।।

२४
न पक्षीको कुनै शब्द, न प्रभा दिननाथको।
भेद छुट्ट्याउनै गाह्रो रातको न प्रभातको।।