Jump to content

Page:Ritubichar.pdf/29: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|}}
{{pcn|९८}}
सुतीरहन्छ दुनियाँ सूर्योदय हुँदा पनि।
सुतीरहन्छ दुनियाँ सूर्योदय हुँदा पनि।
अविद्याले अँठ्याएको वृद्ध भारत झैं बनी।।
अविद्याले अँठ्याएको वृद्ध भारत झैं बनी।।


{{pcn|}}
{{pcn|९९}}
लाग्छ लामू कडा तातो दिन कल्पबराबरी।
लाग्छ लामू कडा तातो दिन कल्पबराबरी।
ठण्डा रात बितीदिन्छ मानू एकै पलासरी।।
ठण्डा रात बितीदिन्छ मानू एकै पलासरी।।


{{pcn|}}
{{pcn|१००}}
के गर्छ नक्कली पङ्खा, के गर्छन् हिम, सर्बत।
के गर्छ नक्कली पङ्खा, के गर्छन् हिम, सर्बत।
चूर्ण हुन्न विना मेघ, गर्मीको पूर्ण बर्गत।।
चूर्ण हुन्न विना मेघ, गर्मीको पूर्ण बर्गत।।


{{pcn|}}
{{pcn|१०१}}
भरसक पढि सारा ग्रीष्मको यो विचार
भरसक पढि सारा ग्रीष्मको यो विचार
मनबिच लिनुहोला क्यै भयेदेखि सार।
मनबिच लिनुहोला क्यै भयेदेखि सार।

Revision as of 07:47, 10 April 2025

This page has not been proofread

९८
सुतीरहन्छ दुनियाँ सूर्योदय हुँदा पनि।
अविद्याले अँठ्याएको वृद्ध भारत झैं बनी।।

९९
लाग्छ लामू कडा तातो दिन कल्पबराबरी।
ठण्डा रात बितीदिन्छ मानू एकै पलासरी।।

१००
के गर्छ नक्कली पङ्खा, के गर्छन् हिम, सर्बत।
चूर्ण हुन्न विना मेघ, गर्मीको पूर्ण बर्गत।।

१०१
भरसक पढि सारा ग्रीष्मको यो विचार
मनबिच लिनुहोला क्यै भयेदेखि सार।
भनि सविनय लत्री नित्य जोडेर हात
विनति सुकविलाई गर्छ यो लेखनाथ।।

इति ग्रीष्म-विचार