Page:Bhikari.pdf/56: Difference between revisions
Appearance
→Not proofread: Created page with "<poem> बिउँझायो अब, बिउँझायो अब वनको सुतुवालाई बिचेत । लोचनयुगल रसाई आए 'फुलि-फुलि आयो छाति समेत ।। थोपा दुइटा गुडिकन टप्के शान्त शिलामा अभिराम । रेखा सुन्दर पर्न गएछन् देखे दुइटा अक्षर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<poem> | <poem> | ||
बिउँझायो अब, बिउँझायो अब | बिउँझायो अब, बिउँझायो अब | ||
वनको सुतुवालाई बिचेत । | :::वनको सुतुवालाई बिचेत । | ||
लोचनयुगल रसाई आए | लोचनयुगल रसाई आए | ||
'फुलि-फुलि आयो छाति समेत ।। | :::'फुलि-फुलि आयो छाति समेत ।। | ||
थोपा दुइटा गुडिकन टप्के | थोपा दुइटा गुडिकन टप्के | ||
शान्त शिलामा अभिराम । | :::शान्त शिलामा अभिराम । | ||
रेखा सुन्दर पर्न गएछन् | रेखा सुन्दर पर्न गएछन् | ||
देखे दुइटा अक्षर 'राम' ।। | :::देखे दुइटा अक्षर 'राम' ।। | ||
'को हो ! को हो !' कोइली बोली | 'को हो ! को हो !' कोइली बोली | ||
अस्ताचलमा रवि टप्के | :::अस्ताचलमा रवि टप्के | ||
भावुक दिलका अरु अरु थोपा | भावुक दिलका अरु अरु थोपा | ||
टप टप सुन्दर टप्के ।। | :::टप टप सुन्दर टप्के ।। | ||
वनको रङ्ग बनाई स्याही | वनको रङ्ग बनाई स्याही | ||
लेखे रसल प्रवाह पवित्र । | :::लेखे रसल प्रवाह पवित्र । | ||
चिडिया झैं ती गाए सुन्दर | चिडिया झैं ती गाए सुन्दर | ||
वनमा, घरमा, पिँजराभित्र ।। | :::वनमा, घरमा, पिँजराभित्र ।। | ||
अमृत पिए सब भाइ | अमृत पिए सब भाइ | ||
डाँडाकाँडा गुन्जिउठे । | :::डाँडाकाँडा गुन्जिउठे । | ||
शीतल धारा सुखद छहारी | शीतल धारा सुखद छहारी | ||
धूप र तिर्खा आज मिटे ।। | :::धूप र तिर्खा आज मिटे ।। | ||
गाइरहेछन् आज उतातिर | गाइरहेछन् आज उतातिर | ||
राम र सीता पाउनिर । | :::राम र सीता पाउनिर । | ||
घाँसी मल्दछ पाउ कमल झैं | घाँसी मल्दछ पाउ कमल झैं | ||
नेपाली दुई गादिनिर ।। | :::नेपाली दुई गादिनिर ।। | ||
</poem> | </poem> |
Revision as of 21:52, 26 January 2025
This page has not been proofread
बिउँझायो अब, बिउँझायो अब
वनको सुतुवालाई बिचेत ।
लोचनयुगल रसाई आए
'फुलि-फुलि आयो छाति समेत ।।
थोपा दुइटा गुडिकन टप्के
शान्त शिलामा अभिराम ।
रेखा सुन्दर पर्न गएछन्
देखे दुइटा अक्षर 'राम' ।।
'को हो ! को हो !' कोइली बोली
अस्ताचलमा रवि टप्के
भावुक दिलका अरु अरु थोपा
टप टप सुन्दर टप्के ।।
वनको रङ्ग बनाई स्याही
लेखे रसल प्रवाह पवित्र ।
चिडिया झैं ती गाए सुन्दर
वनमा, घरमा, पिँजराभित्र ।।
अमृत पिए सब भाइ
डाँडाकाँडा गुन्जिउठे ।
शीतल धारा सुखद छहारी
धूप र तिर्खा आज मिटे ।।
गाइरहेछन् आज उतातिर
राम र सीता पाउनिर ।
घाँसी मल्दछ पाउ कमल झैं
नेपाली दुई गादिनिर ।।