Page:Bhikari.pdf/55: Difference between revisions
Appearance
→Not proofread: Created page with "<poem> बेची सँगाल्दछु दुई तिन पैसा धारा पाटी राख्न छ मन । यहाँ नरोपे कसरी फल्दछ खेल्नु खिलौना कति दिन ।।' चरचर, चमचम हँसिया नाच्तछ अडि अडि बोल्दछ घाँसी । छिन-छिनलाई रत्न उज्याला तुल्य सँग..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<poem> | <poem> | ||
बेची सँगाल्दछु दुई तिन पैसा | बेची सँगाल्दछु दुई तिन पैसा | ||
धारा पाटी राख्न छ मन । | :::धारा पाटी राख्न छ मन । | ||
यहाँ नरोपे कसरी फल्दछ | यहाँ नरोपे कसरी फल्दछ | ||
खेल्नु खिलौना कति दिन ।।' | :::खेल्नु खिलौना कति दिन ।।' | ||
चरचर, चमचम हँसिया नाच्तछ | चरचर, चमचम हँसिया नाच्तछ | ||
अडि अडि बोल्दछ घाँसी । | :::अडि अडि बोल्दछ घाँसी । | ||
छिन-छिनलाई रत्न उज्याला | छिन-छिनलाई रत्न उज्याला | ||
तुल्य सँगालि, नमासी ।। | :::तुल्य सँगालि, नमासी ।। | ||
'ईश्वरको यो जङ्गल बिर्ता | 'ईश्वरको यो जङ्गल बिर्ता | ||
घाँस फलेको खेत मलाई । | :::घाँस फलेको खेत मलाई । | ||
बाली उठाउँछु तल्सिङलाई | बाली उठाउँछु तल्सिङलाई | ||
भारा तिर्दछु पृथिवीलाई ।। | :::भारा तिर्दछु पृथिवीलाई ।। | ||
रामछाया दुई दिनको यो | रामछाया दुई दिनको यो | ||
सच्चा काम गरे छ इनाम ।।' | :::सच्चा काम गरे छ इनाम ।।' | ||
चुम्बक लाग्यो, बिजुली झल्क्यो | चुम्बक लाग्यो, बिजुली झल्क्यो | ||
टोह्लाई ती चकित बसे । | :::टोह्लाई ती चकित बसे । | ||
पात चलेका मधुर तराना | पात चलेका मधुर तराना | ||
चिडिया वनका भित्र घुसे ।। | :::चिडिया वनका भित्र घुसे ।। | ||
लयमा बहँदा भाव अनेकन् | लयमा बहँदा भाव अनेकन् | ||
थाले चल्न मनोहर चाल । | :::थाले चल्न मनोहर चाल । | ||
'अहो' मसीनो ध्वनिको भन्थ्यो | 'अहो' मसीनो ध्वनिको भन्थ्यो | ||
'यो घाँसीको जीवन हाल ।।' | :::'यो घाँसीको जीवन हाल ।।' | ||
</poem> | </poem> |
Revision as of 21:51, 26 January 2025
This page has not been proofread
बेची सँगाल्दछु दुई तिन पैसा
धारा पाटी राख्न छ मन ।
यहाँ नरोपे कसरी फल्दछ
खेल्नु खिलौना कति दिन ।।'
चरचर, चमचम हँसिया नाच्तछ
अडि अडि बोल्दछ घाँसी ।
छिन-छिनलाई रत्न उज्याला
तुल्य सँगालि, नमासी ।।
'ईश्वरको यो जङ्गल बिर्ता
घाँस फलेको खेत मलाई ।
बाली उठाउँछु तल्सिङलाई
भारा तिर्दछु पृथिवीलाई ।।
रामछाया दुई दिनको यो
सच्चा काम गरे छ इनाम ।।'
चुम्बक लाग्यो, बिजुली झल्क्यो
टोह्लाई ती चकित बसे ।
पात चलेका मधुर तराना
चिडिया वनका भित्र घुसे ।।
लयमा बहँदा भाव अनेकन्
थाले चल्न मनोहर चाल ।
'अहो' मसीनो ध्वनिको भन्थ्यो
'यो घाँसीको जीवन हाल ।।'