Page:Bhikari.pdf/54: Difference between revisions
Appearance
→Not proofread: Created page with "<big>'''घाँसी'''</big> <poem> सुन्दर युवक सुतेका रुखमनि थकित शिलाको तकियामा । यौटा घाँसी धार लगाई बसीरहेको हँसियामा ।। वनको मीठो गान घुसेको यौटाको मृदु सपनामा । यौटाको दिल स्वर्ग उडेको निर्मल ज..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''घाँसी'''}}} | |||
<poem> | <poem> | ||
सुन्दर युवक सुतेका रुखमनि | सुन्दर युवक सुतेका रुखमनि | ||
थकित शिलाको तकियामा । | :::थकित शिलाको तकियामा । | ||
यौटा घाँसी धार लगाई | यौटा घाँसी धार लगाई | ||
बसीरहेको हँसियामा ।। | :::बसीरहेको हँसियामा ।। | ||
वनको मीठो गान घुसेको | वनको मीठो गान घुसेको | ||
यौटाको मृदु सपनामा । | :::यौटाको मृदु सपनामा । | ||
यौटाको दिल स्वर्ग उडेको | यौटाको दिल स्वर्ग उडेको | ||
निर्मल जीवन बिपनामा ।। | :::निर्मल जीवन बिपनामा ।। | ||
बिउँझी सोध्छन् युवक उज्याला, | बिउँझी सोध्छन् युवक उज्याला, | ||
'के गर्छौ तिमी हे घाँसी ?' | :::'के गर्छौ तिमी हे घाँसी ?' | ||
बोल्दछ घाँसी, 'सामल केही | बोल्दछ घाँसी, 'सामल केही | ||
बटुलिरहेछु', मृदु हाँसी ।। | :::बटुलिरहेछु', मृदु हाँसी ।। | ||
'कस्तो सामल ?' 'बाटो लाग्नु छ | 'कस्तो सामल ?' 'बाटो लाग्नु छ | ||
एक अकेला दुनियाँमा । | :::एक अकेला दुनियाँमा । | ||
कोही छैनन् दिलमा झल्क्यो | कोही छैनन् दिलमा झल्क्यो | ||
हात खियाई हँसियामा ।। | :::हात खियाई हँसियामा ।। | ||
</poem> | </poem> |
Revision as of 21:50, 26 January 2025
This page has not been proofread
{{center|घाँसी}
सुन्दर युवक सुतेका रुखमनि
थकित शिलाको तकियामा ।
यौटा घाँसी धार लगाई
बसीरहेको हँसियामा ।।
वनको मीठो गान घुसेको
यौटाको मृदु सपनामा ।
यौटाको दिल स्वर्ग उडेको
निर्मल जीवन बिपनामा ।।
बिउँझी सोध्छन् युवक उज्याला,
'के गर्छौ तिमी हे घाँसी ?'
बोल्दछ घाँसी, 'सामल केही
बटुलिरहेछु', मृदु हाँसी ।।
'कस्तो सामल ?' 'बाटो लाग्नु छ
एक अकेला दुनियाँमा ।
कोही छैनन् दिलमा झल्क्यो
हात खियाई हँसियामा ।।