Page:Bhikari.pdf/52: Difference between revisions
Appearance
→Not proofread: Created page with "<big>'''जिन्दगीको मौसम'''</big> <poem> जिन्दगीको मौसम रहँदै खन खन दिलको खेत । बाँझो नहोस् पानी पर्दै चेतन जल शुद्ध सफेद ॥ अनन्त ठूलो सागरबाट घुमी घुमी मौसम आयो । खूब फुल्दछ दिलको माटो वर्षाले गा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''जिन्दगीको मौसम'''}}}} | |||
<poem> | <poem> | ||
जिन्दगीको मौसम रहँदै | जिन्दगीको मौसम रहँदै | ||
खन खन दिलको खेत । | :::खन खन दिलको खेत । | ||
बाँझो नहोस् पानी पर्दै | बाँझो नहोस् पानी पर्दै | ||
चेतन जल शुद्ध सफेद ॥ | :::चेतन जल शुद्ध सफेद ॥ | ||
अनन्त ठूलो सागरबाट | अनन्त ठूलो सागरबाट | ||
घुमी घुमी मौसम आयो । | :::घुमी घुमी मौसम आयो । | ||
खूब फुल्दछ दिलको माटो | खूब फुल्दछ दिलको माटो | ||
वर्षाले गान सुनायो ॥ | :::वर्षाले गान सुनायो ॥ | ||
इन्द्रिय गोरू शरीर हलोमा | इन्द्रिय गोरू शरीर हलोमा | ||
बाँधी बाँधी खन खन खेत । | :::बाँधी बाँधी खन खन खेत । | ||
बिउ छन् जगमा कर्म हजारौं | बिउ छन् जगमा कर्म हजारौं | ||
रोप फुलाऊ लह लह खेत ॥ | :::रोप फुलाऊ लह लह खेत ॥ | ||
जिन्दगीको मौसम रहँदै | जिन्दगीको मौसम रहँदै | ||
खन खन रोप फुलाऊ । | :::खन खन रोप फुलाऊ । | ||
पर्खन्न कसैलाई काल निठुरी | पर्खन्न कसैलाई काल निठुरी | ||
हाय यसै ननिदाऊ ॥ | :::हाय यसै ननिदाऊ ॥ | ||
रोप रोप सब बिउहरू अहिले | रोप रोप सब बिउहरू अहिले | ||
अन्न फलोस् पछिलाई । | :::अन्न फलोस् पछिलाई । | ||
नरुनु पछाडि आउँछन् जहिले | नरुनु पछाडि आउँछन् जहिले | ||
हिउँद कडा तिमीलाई ॥ | :::हिउँद कडा तिमीलाई ॥ | ||
</poem> | </poem> |
Revision as of 21:49, 26 January 2025
This page has not been proofread
जिन्दगीको मौसम
जिन्दगीको मौसम रहँदै
खन खन दिलको खेत ।
बाँझो नहोस् पानी पर्दै
चेतन जल शुद्ध सफेद ॥
अनन्त ठूलो सागरबाट
घुमी घुमी मौसम आयो ।
खूब फुल्दछ दिलको माटो
वर्षाले गान सुनायो ॥
इन्द्रिय गोरू शरीर हलोमा
बाँधी बाँधी खन खन खेत ।
बिउ छन् जगमा कर्म हजारौं
रोप फुलाऊ लह लह खेत ॥
जिन्दगीको मौसम रहँदै
खन खन रोप फुलाऊ ।
पर्खन्न कसैलाई काल निठुरी
हाय यसै ननिदाऊ ॥
रोप रोप सब बिउहरू अहिले
अन्न फलोस् पछिलाई ।
नरुनु पछाडि आउँछन् जहिले
हिउँद कडा तिमीलाई ॥