Jump to content

Page:Bhikari.pdf/50: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> रङ्ग उडेको कटुता, फोस्रा आशाहरूको छारो चोर। चिन्ता, शोक, वियोग, बढेका नहुँदो शिरमा तर्क अघोर।। सिर्जनाको जाल विलासी आफैं जेली आफैं हार। फुल्दो शिरमा हिउँद, तुषारो थ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<poem>
<poem>
रङ्ग उडेको कटुता, फोस्रा
रङ्ग उडेको कटुता, फोस्रा
  आशाहरूको छारो चोर।
:आशाहरूको छारो चोर।
      चिन्ता, शोक, वियोग, बढेका
::चिन्ता, शोक, वियोग, बढेका
        नहुँदो शिरमा तर्क अघोर।।
:::नहुँदो शिरमा तर्क अघोर।।
   
   
सिर्जनाको जाल विलासी
सिर्जनाको जाल विलासी
  आफैं जेली आफैं हार।
:आफैं जेली आफैं हार।
      फुल्दो शिरमा हिउँद, तुषारो
::फुल्दो शिरमा हिउँद, तुषारो
        थिचीरहेको जगव्यवहार।।
:::थिचीरहेको जगव्यवहार।।
   
   
बढ्दो चेत अकेलापनको
बढ्दो चेत अकेलापनको
  बिर्सिसकेका सपना साज।
:बिर्सिसकेका सपना साज।
      उदासपनाको छाना नभ नै
::उदासपनाको छाना नभ नै
        शोक, विषाद, बिराना आवाज।।
:::शोक, विषाद, बिराना आवाज।।
   
   
जपमालाको आखिर भरमा
जपमालाको आखिर भरमा
  धरमर पयर जराको कम्पन।
:धरमर पयर जराको कम्पन।
      आँसुभरी नजर निमीलन
::आँसुभरी नजर निमीलन
        विचित्र नै छस् हे जीवन।
:::विचित्र नै छस् हे जीवन।
</poem>
</poem>

Revision as of 21:47, 26 January 2025

This page has not been proofread

रङ्ग उडेको कटुता, फोस्रा
आशाहरूको छारो चोर।
चिन्ता, शोक, वियोग, बढेका
नहुँदो शिरमा तर्क अघोर।।
 
सिर्जनाको जाल विलासी
आफैं जेली आफैं हार।
फुल्दो शिरमा हिउँद, तुषारो
थिचीरहेको जगव्यवहार।।
 
बढ्दो चेत अकेलापनको
बिर्सिसकेका सपना साज।
उदासपनाको छाना नभ नै
शोक, विषाद, बिराना आवाज।।
 
जपमालाको आखिर भरमा
धरमर पयर जराको कम्पन।
आँसुभरी नजर निमीलन
विचित्र नै छस् हे जीवन।