Page:Buddhibinodko pahila binod.pdf/6: Difference between revisions
Appearance
→Not proofread: Created page with " गरेको छु । यसमा पाठकवर्गको अभिरुचि भयो भने अरू विनोद पनि चाँडै नै पाउनुहुनेछ। हुन ता अध्यात्मविद्याको निगूढतम सिद्धान्तसँग सम्बन्ध राखने यो सप्तप्रश्नात्मक विषयमा कलम बढाउनू म..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
भन्ने क्षेमेन्द्रको उक्तिअनुसार अरू लेख पनि पाठकवर्गका अगाडि उपस्थित गर्ने यत्न गर्नेछु इत्यलम्। | भन्ने क्षेमेन्द्रको उक्तिअनुसार अरू लेख पनि पाठकवर्गका अगाडि उपस्थित गर्ने यत्न गर्नेछु इत्यलम्। | ||
{{right| | |||
विनीत | विनीत | ||
लेखनाथ | लेखनाथ | ||
}} | |||
२००३ पौष १५ गते | २००३ पौष १५ गते |
Revision as of 16:18, 9 April 2025
This page has not been proofread
गरेको छु । यसमा पाठकवर्गको अभिरुचि भयो भने अरू विनोद पनि चाँडै नै पाउनुहुनेछ।
हुन ता अध्यात्मविद्याको निगूढतम सिद्धान्तसँग सम्बन्ध राखने यो सप्तप्रश्नात्मक विषयमा कलम बढाउनू म जस्तो सामान्य मानिसका निंति उपहासकै विषय हो, तथापि ‘ न भ: पतन्त्यात्मसमं पतत्रिण: ‘ भन्ने उक्तिको अनुसार यत्किञ्चित् धृष्टता गरी मैले लेखेका सात विनोद-मध्येको कुनै विनोदको एक श्लोकले पनि अध्यात्मप्रेमी कुनै पाठकवर्गको यत्किञ्चित् बुद्धिविनोद गर्न शक्यो भने म आफनू तुच्छ विनोदको पर्ण सार्थकता संझी
‘सूक्तीनांप्रतिभानाञ्च मञ्जरीणाञ्च जृम्भितम नवमेव मनोहारि नारीणामिव यौवनम्॥ ‘
भन्ने क्षेमेन्द्रको उक्तिअनुसार अरू लेख पनि पाठकवर्गका अगाडि उपस्थित गर्ने यत्न गर्नेछु इत्यलम्।
विनीत लेखनाथ
२००३ पौष १५ गते