Jump to content

Page:Bhikari.pdf/48: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> १ बुट्टा र फूलहरुको हरियो छ सारी :::मीठो छ बैंस मृदुभाषण मोहकारी । प्रश्वास शीतल लिई मुख कान्तिपूर्ण :::पद्ढठी परी प्रकृति मस्त झुलेर हाँसिन्‌ ॥ २ हाम्रा पहाड, वनबाट चलीरहेको :::मीठो..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
बुट्टा र फूलहरुको हरियो छ सारी
बुट्टा र फूलहरुको हरियो छ सारी
:::मीठो छ बैंस मृदुभाषण मोहकारी ।
मीठो छ बैंस मृदुभाषण मोहकारी ।
प्रश्वास शीतल लिई मुख कान्तिपूर्ण
प्रश्वास शीतल लिई मुख कान्तिपूर्ण
:::पद्ढठी परी प्रकृति मस्त झुलेर हाँसिन्‌ ॥
पद्ढठी परी प्रकृति मस्त झुलेर हाँसिन्‌ ॥


हाम्रा पहाड, वनबाट चलीरहेको
हाम्रा पहाड, वनबाट चलीरहेको
:::मीठो हवा अमृतको रसतुल्य आयो ।
मीठो हवा अमृतको रसतुल्य आयो ।
के आइ छुन्छ दिलका मृदु तार तार
के आइ छुन्छ दिलका मृदु तार तार
:::के जादुले जगतको फुलबारि छायो !!
के जादुले जगतको फुलबारि छायो !!


पर्दा तुषार कुहिराहरुको खुलेर
पर्दा तुषार कुहिराहरुको खुलेर
:::आयो वसन्त सब सुन्दरता स्वरूप ।
आयो वसन्त सब सुन्दरता स्वरूप ।
मीठो छ जीवन अहा ! सब फूलपात
मीठो छ जीवन अहा ! सब फूलपात
:::सौन्दर्यका खुलदछुन्‌ हिउँमा लुकेर  
सौन्दर्यका खुलदछुन्‌ हिउँमा लुकेर  
</poem>
</poem>

Revision as of 21:44, 26 January 2025

This page has not been proofread


बुट्टा र फूलहरुको हरियो छ सारी
मीठो छ बैंस मृदुभाषण मोहकारी ।
प्रश्वास शीतल लिई मुख कान्तिपूर्ण
पद्ढठी परी प्रकृति मस्त झुलेर हाँसिन्‌ ॥


हाम्रा पहाड, वनबाट चलीरहेको
मीठो हवा अमृतको रसतुल्य आयो ।
के आइ छुन्छ दिलका मृदु तार तार
के जादुले जगतको फुलबारि छायो !!


पर्दा तुषार कुहिराहरुको खुलेर
आयो वसन्त सब सुन्दरता स्वरूप ।
मीठो छ जीवन अहा ! सब फूलपात
सौन्दर्यका खुलदछुन्‌ हिउँमा लुकेर