Page:Bhikari.pdf/45: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 8: | Line 8: | ||
५ | ५ | ||
राम्री थिइन् अधिक सुन्दर भै नचर्की | राम्री थिइन् अधिक सुन्दर भै नचर्की | ||
:::राम्री भइन् मधुर, मोति हुने सहर्की । | |||
यौटा किसान घरको सुकुमारि फूल | यौटा किसान घरको सुकुमारि फूल | ||
:::यौटै भएर रसिली हँसिली अमोल ॥ | |||
६ | ६ | ||
तिन्का ठुला नजर ती, जलमा प्रकाश | तिन्का ठुला नजर ती, जलमा प्रकाश | ||
:::त्यो पद्म झैँ मुख र कोमल चन्द्रहास । | |||
त्यो शुद्ध पैरन तथा हलुका उज्यालो | त्यो शुद्ध पैरन तथा हलुका उज्यालो | ||
:::जाला त्यसै कसरि त्यो मनको उज्यालो ॥ | |||
७ | ७ | ||
छैनन् तिनी अब यहाँ अरु ठाउँमा छन् | छैनन् तिनी अब यहाँ अरु ठाउँमा छन् | ||
:::उस्पारमा कुन कुना सुर गाउँमा छन् । | |||
जो देखिँदैन उहि सम्झनुको विषाद | जो देखिँदैन उहि सम्झनुको विषाद | ||
:::आनन्द बन्दछ मिठो यसको प्रसाद ॥ | |||
</poem> | </poem> |
Revision as of 21:42, 26 January 2025
This page has not been proofread
४
यो ठाउँमा सब मनोहर कान्तिबाट
बढ्थिन् तिनी दिनदिनै घुमि शैल-फाँट ।
तिन्को स्वभाव जुनले, जलले, प्रभाले
बढ्थ्यो निलो गगनले, खुशले खुलाले ॥
५
राम्री थिइन् अधिक सुन्दर भै नचर्की
राम्री भइन् मधुर, मोति हुने सहर्की ।
यौटा किसान घरको सुकुमारि फूल
यौटै भएर रसिली हँसिली अमोल ॥
६
तिन्का ठुला नजर ती, जलमा प्रकाश
त्यो पद्म झैँ मुख र कोमल चन्द्रहास ।
त्यो शुद्ध पैरन तथा हलुका उज्यालो
जाला त्यसै कसरि त्यो मनको उज्यालो ॥
७
छैनन् तिनी अब यहाँ अरु ठाउँमा छन्
उस्पारमा कुन कुना सुर गाउँमा छन् ।
जो देखिँदैन उहि सम्झनुको विषाद
आनन्द बन्दछ मिठो यसको प्रसाद ॥