Jump to content

Page:Buddhi binod.pdf/3: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{start center block}} <poem> कहाँ थियो बास अघी म को थिएँ कसो हुँदा यो पिजरा लिँदो भएँ । कहाँ छ जानू कुन साथ लीकन तँलाइ मालुम् छ कि यो कुरा मन ? म वाच्य को हो कसरी कहाँ बसी- रहेछ त्यो इन्द्रिय-जालमा फसी । च..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
कसो हुँदा यो पिजरा लिँदो भएँ ।  
कसो हुँदा यो पिजरा लिँदो भएँ ।  
कहाँ छ जानू कुन साथ लीकन
कहाँ छ जानू कुन साथ लीकन
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥


म वाच्य को हो कसरी कहाँ बसी-
म वाच्य को हो कसरी कहाँ बसी-
रहेछ त्यो इन्द्रिय-जालमा फसी ।  
रहेछ त्यो इन्द्रिय-जालमा फसी ।  
चिनिन्न आफूकन आफुले किन
चिनिन्न आफूकन आफुले किन
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥


स्वयं निराधारविषे टनाटन
स्वयं निराधारविषे टनाटन
असंख्य ब्रह्माण्ड खडा गरीकन ।  
असंख्य ब्रह्माण्ड खडा गरीकन ।  
जगत् जमायो कुन कर्मिले किन ?
जगत् जमायो कुन कर्मिले किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 15:48, 9 April 2025

This page has not been proofread

कहाँ थियो बास अघी म को थिएँ
कसो हुँदा यो पिजरा लिँदो भएँ ।
कहाँ छ जानू कुन साथ लीकन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥

म वाच्य को हो कसरी कहाँ बसी-
रहेछ त्यो इन्द्रिय-जालमा फसी ।
चिनिन्न आफूकन आफुले किन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥

स्वयं निराधारविषे टनाटन
असंख्य ब्रह्माण्ड खडा गरीकन ।
जगत् जमायो कुन कर्मिले किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥