Page:Buddhi binod.pdf/6: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> सबै सुखाऽऽस्वाद लिऊँ भनीकन प्रवृत्त लाखौंतिर भै रहेछन । तथापि देखिन्न सुखी कुनै किन ? तँलाइ मालुम् छ कि यो कुरा मन ? जहाँ दशै द्वार सधैं खुला छन अहो ! उही प्राण सम..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
प्रवृत्त लाखौंतिर भै रहेछन । | प्रवृत्त लाखौंतिर भै रहेछन । | ||
तथापि देखिन्न सुखी कुनै किन ? | तथापि देखिन्न सुखी कुनै किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
जहाँ दशै द्वार सधैं खुला छन | जहाँ दशै द्वार सधैं खुला छन | ||
अहो ! उही प्राण समीर भाजन । | अहो ! उही प्राण समीर भाजन । | ||
फुसूफुसू सास नसिद्धिनू किन ? | फुसूफुसू सास नसिद्धिनू किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
हरेक गर्भाऽन्तरमा पसीकन | हरेक गर्भाऽन्तरमा पसीकन | ||
बराबरी बालक बालिकागण । | बराबरी बालक बालिकागण । | ||
बनाउने ती गणितज्ञ को हुन ? | बनाउने ती गणितज्ञ को हुन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
अनादि संसारविषे कुनै दिन | अनादि संसारविषे कुनै दिन | ||
जताततै स्त्री जति शून्य भैकन । | जताततै स्त्री जति शून्य भैकन । | ||
नजन्मनू केवल पूरुषै किन ? | नजन्मनू केवल पूरुषै किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
गुटूमुटू भैकन गर्भ-जालमा | गुटूमुटू भैकन गर्भ-जालमा | ||
बसी कठै ! अञ्जलि जोरि भालमा । | बसी कठै ! अञ्जलि जोरि भालमा । | ||
कराउँदा बन्धुहरू थिए कुन ? | कराउँदा बन्धुहरू थिए कुन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:48, 9 April 2025
This page has not been proofread
सबै सुखाऽऽस्वाद लिऊँ भनीकन
प्रवृत्त लाखौंतिर भै रहेछन ।
तथापि देखिन्न सुखी कुनै किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
जहाँ दशै द्वार सधैं खुला छन
अहो ! उही प्राण समीर भाजन ।
फुसूफुसू सास नसिद्धिनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
हरेक गर्भाऽन्तरमा पसीकन
बराबरी बालक बालिकागण ।
बनाउने ती गणितज्ञ को हुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
अनादि संसारविषे कुनै दिन
जताततै स्त्री जति शून्य भैकन ।
नजन्मनू केवल पूरुषै किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
गुटूमुटू भैकन गर्भ-जालमा
बसी कठै ! अञ्जलि जोरि भालमा ।
कराउँदा बन्धुहरू थिए कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥