Page:Buddhi binod.pdf/7: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> झलक्क देखी निज-कर्म-पद्धति उजार भै ईश्वरको गरी नति । उहाँ गरेको कुन हो निवेदन ? तँलाइ मालुम् छ कि यो कुरा मन ? थियो जती गर्भविषे विरक्तता गयो सबै त्यो जनमेपछी कता ?..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
उजार भै ईश्वरको गरी नति । | उजार भै ईश्वरको गरी नति । | ||
उहाँ गरेको कुन हो निवेदन ? | उहाँ गरेको कुन हो निवेदन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
थियो जती गर्भविषे विरक्तता | थियो जती गर्भविषे विरक्तता | ||
गयो सबै त्यो जनमेपछी कता ? | गयो सबै त्यो जनमेपछी कता ? | ||
हुँदैन केही पनि सम्झना किन ? | हुँदैन केही पनि सम्झना किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
परत्र यस्तो छ यसो गर्यो भने | परत्र यस्तो छ यसो गर्यो भने | ||
यसो-यसो हुन्छ भनेर देखने । | यसो-यसो हुन्छ भनेर देखने । | ||
नआउने कोहि पनी यहाँ किन | नआउने कोहि पनी यहाँ किन | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
शरीर हो कारण पुण्य पापको | शरीर हो कारण पुण्य पापको | ||
ढल्यो यहीं त्यो त बनी बिकामको । | ढल्यो यहीं त्यो त बनी बिकामको । | ||
परत्रमा यो सब भोगने कुन ? | परत्रमा यो सब भोगने कुन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
असत्य संसार असत्य देह यो | असत्य संसार असत्य देह यो | ||
असत्यको भोग असत्य नै भयो । | असत्यको भोग असत्य नै भयो । | ||
म सत्य आत्मा फिर जन्मने किन | म सत्य आत्मा फिर जन्मने किन | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:47, 9 April 2025
This page has not been proofread
झलक्क देखी निज-कर्म-पद्धति
उजार भै ईश्वरको गरी नति ।
उहाँ गरेको कुन हो निवेदन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
थियो जती गर्भविषे विरक्तता
गयो सबै त्यो जनमेपछी कता ?
हुँदैन केही पनि सम्झना किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
परत्र यस्तो छ यसो गर्यो भने
यसो-यसो हुन्छ भनेर देखने ।
नआउने कोहि पनी यहाँ किन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
शरीर हो कारण पुण्य पापको
ढल्यो यहीं त्यो त बनी बिकामको ।
परत्रमा यो सब भोगने कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
असत्य संसार असत्य देह यो
असत्यको भोग असत्य नै भयो ।
म सत्य आत्मा फिर जन्मने किन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥