Page:Bhikari.pdf/44: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{center|{{larger|'''चारु'''}}}} <poem> १ तिन्को भयो जनम सुन्दर झोपडीमा ::::छुन् फूल ती सुनहला जलका छुरीमा । खोला किनार जलको कलिलो बहाइ ::::हेरी बढिन् सरस यौवनको उचाइ ॥ २ छुट्टा छ ठाउँ नजिकै छ पहाड नङ्गा ::::छ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
१ | १ | ||
तिन्को भयो जनम सुन्दर झोपडीमा | तिन्को भयो जनम सुन्दर झोपडीमा | ||
:::छुन् फूल ती सुनहला जलका छुरीमा । | |||
खोला किनार जलको कलिलो बहाइ | खोला किनार जलको कलिलो बहाइ | ||
:::हेरी बढिन् सरस यौवनको उचाइ ॥ | |||
२ | २ | ||
छुट्टा छ ठाउँ नजिकै छ पहाड नङ्गा | छुट्टा छ ठाउँ नजिकै छ पहाड नङ्गा | ||
:::छुन्थिन् दबेर जसमा यिनि सानु गङ्गा । | |||
ढुङ्गा ठुला र अति सुन्दर, स्वच्छ साना | ढुङ्गा ठुला र अति सुन्दर, स्वच्छ साना | ||
:::तिन्का सँगीहरु थिए र अखण्ड गाना ॥ | |||
३ | ३ | ||
घुम्थिन् छिनै चउरमा, यहि कुञ्ज कुञ्ज | घुम्थिन् छिनै चउरमा, यहि कुञ्ज कुञ्ज | ||
:::टिप्थिन् यिनै कुसुम सुन्दर पुञ्ज पुञ्ज । | |||
यो दृश्यमा तिनि थिइन् यसलाइ भर्थिन् | यो दृश्यमा तिनि थिइन् यसलाइ भर्थिन् | ||
:::पन्छी थिइन् जमिनको सब रम्य गर्थिन् ॥ | |||
</poem> | </poem> |
Revision as of 21:42, 26 January 2025
This page has not been proofread
चारु
१
तिन्को भयो जनम सुन्दर झोपडीमा
छुन् फूल ती सुनहला जलका छुरीमा ।
खोला किनार जलको कलिलो बहाइ
हेरी बढिन् सरस यौवनको उचाइ ॥
२
छुट्टा छ ठाउँ नजिकै छ पहाड नङ्गा
छुन्थिन् दबेर जसमा यिनि सानु गङ्गा ।
ढुङ्गा ठुला र अति सुन्दर, स्वच्छ साना
तिन्का सँगीहरु थिए र अखण्ड गाना ॥
३
घुम्थिन् छिनै चउरमा, यहि कुञ्ज कुञ्ज
टिप्थिन् यिनै कुसुम सुन्दर पुञ्ज पुञ्ज ।
यो दृश्यमा तिनि थिइन् यसलाइ भर्थिन्
पन्छी थिइन् जमिनको सब रम्य गर्थिन् ॥