Jump to content

Page:Buddhi binod.pdf/12: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> अनन्त कष्ट व्यवसाय वैदिकी क्रिया छ जो सोही भलो भनी सिकी ? बडो बखेडा ऋषिले लिए किन ? तँलाइ मालुम् छ कि यो कुरा मन ? डटी जुता, कोट छडी लिईकन रवाफी भै मोजमजा उडाउन । खरा..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
क्रिया छ जो सोही भलो भनी सिकी ?
क्रिया छ जो सोही भलो भनी सिकी ?
बडो बखेडा ऋषिले लिए किन ?  
बडो बखेडा ऋषिले लिए किन ?  
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥


डटी जुता, कोट छडी लिईकन
डटी जुता, कोट छडी लिईकन
रवाफी भै मोजमजा उडाउन ।  
रवाफी भै मोजमजा उडाउन ।  
खराब ठान्यो ऋषिवृन्दले किन ?  
खराब ठान्यो ऋषिवृन्दले किन ?  
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥


यती पछी हुन्छ अवश्य यो कुरा
यती पछी हुन्छ अवश्य यो कुरा
भनेर सम्पूर्ण बुझी पुरा पुरा ।  
भनेर सम्पूर्ण बुझी पुरा पुरा ।  
युग-व्यवस्था गरने ति को हुन ?
युग-व्यवस्था गरने ति को हुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥


त्रिकाल-दर्शी जगतै कपाउने
त्रिकाल-दर्शी जगतै कपाउने
कठै ! उही ब्राह्मण-वर्ग हो भने ।  
कठै ! उही ब्राह्मण-वर्ग हो भने ।  
दरिद्र कुत्ता सरि आज भो किन ?
दरिद्र कुत्ता सरि आज भो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥


महर्षिकै हौं सब हामि सन्तति
महर्षिकै हौं सब हामि सन्तति
उनै पुराना छन मन्त्रपद्धति ।  
उनै पुराना छन मन्त्रपद्धति ।  
तथापि आशीष नलागने किन ?  
तथापि आशीष नलागने किन ?  
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 15:47, 9 April 2025

This page has not been proofread

अनन्त कष्ट व्यवसाय वैदिकी
क्रिया छ जो सोही भलो भनी सिकी ?
बडो बखेडा ऋषिले लिए किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥

डटी जुता, कोट छडी लिईकन
रवाफी भै मोजमजा उडाउन ।
खराब ठान्यो ऋषिवृन्दले किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥

यती पछी हुन्छ अवश्य यो कुरा
भनेर सम्पूर्ण बुझी पुरा पुरा ।
युग-व्यवस्था गरने ति को हुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥

त्रिकाल-दर्शी जगतै कपाउने
कठै ! उही ब्राह्मण-वर्ग हो भने ।
दरिद्र कुत्ता सरि आज भो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥

महर्षिकै हौं सब हामि सन्तति
उनै पुराना छन मन्त्रपद्धति ।
तथापि आशीष नलागने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥