Page:Buddhi binod.pdf/13: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> दयालू सर्वज्ञ ठुला अनीश्वर प्रसिद्ध हाम्रा अघिका मुनीश्वर । कठै कुनै आज नपाइने किन ? तँलाइ मालुम् छ कि यो कुरा मन ? अनन्त बाटा बटुवा छ एक यो । विचारमा रङ्मङिदा जन..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
प्रसिद्ध हाम्रा अघिका मुनीश्वर । | प्रसिद्ध हाम्रा अघिका मुनीश्वर । | ||
कठै कुनै आज नपाइने किन ? | कठै कुनै आज नपाइने किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
अनन्त बाटा बटुवा छ एक यो । | अनन्त बाटा बटुवा छ एक यो । | ||
विचारमा रङ्मङिदा जनम् गयो । | विचारमा रङ्मङिदा जनम् गयो । | ||
छँदै छ शङ्का अब कृत्य हो कुन ? | छँदै छ शङ्का अब कृत्य हो कुन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
कतै कसैको मराणान्त दुर्गति | कतै कसैको मराणान्त दुर्गति | ||
कतै भने सम्पतिमाथि सम्पति । | कतै भने सम्पतिमाथि सम्पति । | ||
छ पक्षपाती सब जातिको किन ? | छ पक्षपाती सब जातिको किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
उही कुलो खेत बिऊ सबै उही | उही कुलो खेत बिऊ सबै उही | ||
उसै गरी रोपिदिए पनि कहीं । | उसै गरी रोपिदिए पनि कहीं । | ||
हुँदैन धान्याऽऽदिक चैत्रमा किन ? | हुँदैन धान्याऽऽदिक चैत्रमा किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
अगाडि अध्यात्मविषे थियो जति | अगाडि अध्यात्मविषे थियो जति | ||
थिएन की शिल्पविषे उती मति । | थिएन की शिल्पविषे उती मति । | ||
बनेन होला किन रेल, बेलुन | बनेन होला किन रेल, बेलुन | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:46, 9 April 2025
This page has not been proofread
दयालू सर्वज्ञ ठुला अनीश्वर
प्रसिद्ध हाम्रा अघिका मुनीश्वर ।
कठै कुनै आज नपाइने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
अनन्त बाटा बटुवा छ एक यो ।
विचारमा रङ्मङिदा जनम् गयो ।
छँदै छ शङ्का अब कृत्य हो कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
कतै कसैको मराणान्त दुर्गति
कतै भने सम्पतिमाथि सम्पति ।
छ पक्षपाती सब जातिको किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
उही कुलो खेत बिऊ सबै उही
उसै गरी रोपिदिए पनि कहीं ।
हुँदैन धान्याऽऽदिक चैत्रमा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
अगाडि अध्यात्मविषे थियो जति
थिएन की शिल्पविषे उती मति ।
बनेन होला किन रेल, बेलुन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥