Jump to content

Page:Buddhi binod.pdf/15: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> यसो गरेदेखि परिन्छ नेलमा भनी बुझेकै छ तथापि जेलमा । परीरहेकै दुनियाँ अहो ! किन ? तँलाइ मालुम् छ कि यो कुरा मन ? जती कमायो धन धान्य सम्पति तुरुन्त तृष्णा लहरी उती उ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
भनी बुझेकै छ तथापि जेलमा ।  
भनी बुझेकै छ तथापि जेलमा ।  
परीरहेकै दुनियाँ  अहो ! किन ?
परीरहेकै दुनियाँ  अहो ! किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥


जती कमायो धन धान्य सम्पति
जती कमायो धन धान्य सम्पति
तुरुन्त तृष्णा लहरी उती उती ।  
तुरुन्त तृष्णा लहरी उती उती ।  
बढेर जाने जनमैभरी किन ?
बढेर जाने जनमैभरी किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥


कलत्र पुत्राऽऽदि यहाँ जती छन
कलत्र पुत्राऽऽदि यहाँ जती छन
सबै ति थोरै दिनका भनीकन ।  
सबै ति थोरै दिनका भनीकन ।  
बुझेपछी मुग्ध हुनू वृथा किन ?
बुझेपछी मुग्ध हुनू वृथा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥


प्रिया छ जो यौवनमा विलासिनी
प्रिया छ जो यौवनमा विलासिनी
पछी उही डङ्किनि धैर्य नाशिनी ।  
पछी उही डङ्किनि धैर्य नाशिनी ।  
रिसाउँछे दूर छि छी गरी किन ?
रिसाउँछे दूर छि छी गरी किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥


जहाँ छ सम्पत्ति तहाँ सबै जन
जहाँ छ सम्पत्ति तहाँ सबै जन
अघी-पछी लागि सधैं खडा छन ।  
अघी-पछी लागि सधैं खडा छन ।  
जगत् बिरानू धन रित्तिदा किन ?  
जगत् बिरानू धन रित्तिदा किन ?  
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 15:46, 9 April 2025

This page has not been proofread

यसो गरेदेखि परिन्छ नेलमा
भनी बुझेकै छ तथापि जेलमा ।
परीरहेकै दुनियाँ अहो ! किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥

जती कमायो धन धान्य सम्पति
तुरुन्त तृष्णा लहरी उती उती ।
बढेर जाने जनमैभरी किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥

कलत्र पुत्राऽऽदि यहाँ जती छन
सबै ति थोरै दिनका भनीकन ।
बुझेपछी मुग्ध हुनू वृथा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥

प्रिया छ जो यौवनमा विलासिनी
पछी उही डङ्किनि धैर्य नाशिनी ।
रिसाउँछे दूर छि छी गरी किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥

जहाँ छ सम्पत्ति तहाँ सबै जन
अघी-पछी लागि सधैं खडा छन ।
जगत् बिरानू धन रित्तिदा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥॥