Page:Buddhi binod.pdf/16: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> मरेर जानेछु म एकलै भनी यथार्थ जाहेर छँदाछँदै पनि । अनेक टन्टा बटुलीलिनू किन ? तँलाइ मालुम् छ कि यो कुरा मन ? शरीर कच्चा छ उमेर अस्थिर नपर्खने काल सधैं छ घर्-घर । ह..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 16: | Line 16: | ||
बता बुझेसम्म अलीकता मन ! | बता बुझेसम्म अलीकता मन ! | ||
मन:- | मन:- | ||
म निस्कनाले जननी ! तिमीकन | |||
परेछ यो घोर अनर्थ चिन्तन । | परेछ यो घोर अनर्थ चिन्तन । | ||
म भित्र आएँ अब के छ लस्फस | म भित्र आएँ अब के छ लस्फस | ||
थपक्क बाबासित शान्त भै बस । | थपक्क बाबासित शान्त भै बस । | ||
{{pcn|॥समाप्त॥}} | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 15:44, 9 April 2025
This page has not been proofread
मरेर जानेछु म एकलै भनी
यथार्थ जाहेर छँदाछँदै पनि ।
अनेक टन्टा बटुलीलिनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
शरीर कच्चा छ उमेर अस्थिर
नपर्खने काल सधैं छ घर्-घर ।
हिरिक्क व्यर्थै सुखमा हुनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तरङ्गमा रङ्-मङिदा यसै म ता
अहो ! पुगेंछू अहिल्यै कता कता ।
कसो गरे मिल्दछ शान्ति-साधन
बता बुझेसम्म अलीकता मन !
मन:-
म निस्कनाले जननी ! तिमीकन
परेछ यो घोर अनर्थ चिन्तन ।
म भित्र आएँ अब के छ लस्फस
थपक्क बाबासित शान्त भै बस ।
॥समाप्त॥