Page:Bhikari.pdf/43: Difference between revisions
Appearance
→Not proofread: Created page with "<poem> १२ जाडो तमोमय निशाहरुमा मिलेर ::::बाल्छन् अनेक बटुलेर झिँजा र झार । त्यो अगिन दन्दन हुँदा उडदा शिखाका ::::झिल्कापिछे नयन बल्दछ बालिकाका ॥ १३ आनन्दले अधिक उज्ज्वल उच्चताले ::::हेरेर त..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
१२ | १२ | ||
जाडो तमोमय निशाहरुमा मिलेर | जाडो तमोमय निशाहरुमा मिलेर | ||
:::बाल्छन् अनेक बटुलेर झिँजा र झार । | |||
त्यो अगिन दन्दन हुँदा उडदा शिखाका | त्यो अगिन दन्दन हुँदा उडदा शिखाका | ||
:::झिल्कापिछे नयन बल्दछ बालिकाका ॥ | |||
१३ | १३ | ||
आनन्दले अधिक उज्ज्वल उच्चताले | आनन्दले अधिक उज्ज्वल उच्चताले | ||
:::हेरेर त्यो ज्बलन गदगद उच्चताले । | |||
सानो किशोर सबका मुखमा निहारी | सानो किशोर सबका मुखमा निहारी | ||
:::क्या तालि दिन्छ दुइ हात मिठा बजारी ॥ | |||
१४ | १४ | ||
वेदान्त, बेद उसका सब काम गर्नु | वेदान्त, बेद उसका सब काम गर्नु | ||
:::उस्का बिलास दिलमा सुख, शान्ति भर्नु । | |||
लोभादिले नधमिलो उसको स्वभाव | लोभादिले नधमिलो उसको स्वभाव | ||
:::गर्छिन् सधैँ प्रकृतिले उसमा प्रभाव ॥ | |||
१५ | १५ | ||
छन् दिव्य दर्शन अनेक मुना मुनामा | छन् दिव्य दर्शन अनेक मुना मुनामा | ||
:::सद्ज्ञान छन् प्रकृतिका हरिया कुनामा । | |||
भुत्रै छ वस्त्र तर त्यो मुटु ठीक चल्छ | भुत्रै छ वस्त्र तर त्यो मुटु ठीक चल्छ | ||
:::फुम्रै छ त्यो मुख अहो ! किन नेत्र बल्छ ? | |||
</poem> | </poem> |
Revision as of 21:42, 26 January 2025
This page has not been proofread
१२
जाडो तमोमय निशाहरुमा मिलेर
बाल्छन् अनेक बटुलेर झिँजा र झार ।
त्यो अगिन दन्दन हुँदा उडदा शिखाका
झिल्कापिछे नयन बल्दछ बालिकाका ॥
१३
आनन्दले अधिक उज्ज्वल उच्चताले
हेरेर त्यो ज्बलन गदगद उच्चताले ।
सानो किशोर सबका मुखमा निहारी
क्या तालि दिन्छ दुइ हात मिठा बजारी ॥
१४
वेदान्त, बेद उसका सब काम गर्नु
उस्का बिलास दिलमा सुख, शान्ति भर्नु ।
लोभादिले नधमिलो उसको स्वभाव
गर्छिन् सधैँ प्रकृतिले उसमा प्रभाव ॥
१५
छन् दिव्य दर्शन अनेक मुना मुनामा
सद्ज्ञान छन् प्रकृतिका हरिया कुनामा ।
भुत्रै छ वस्त्र तर त्यो मुटु ठीक चल्छ
फुम्रै छ त्यो मुख अहो ! किन नेत्र बल्छ ?