Jump to content

Page:Bhikari.pdf/41: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> ४ न्यानो छ त्यो घर अहा । सुखशान्ति बास ::::बत्ती छ सानु तर सुन्दर त्यो प्रकाश ! गर्दै प्रवास दिनको, करले कमाई ::::छन्‌ गाँसगाँस कति स्वाद किसानलाई ॥ ५ त्यो कामले दिल र बारि दुवै छ ताजा ::::..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
न्यानो छ त्यो घर अहा । सुखशान्ति बास
न्यानो छ त्यो घर अहा । सुखशान्ति बास
::::बत्ती छ सानु तर सुन्दर त्यो प्रकाश !
:::बत्ती छ सानु तर सुन्दर त्यो प्रकाश !
गर्दै प्रवास दिनको, करले कमाई
गर्दै प्रवास दिनको, करले कमाई
::::छन्‌ गाँसगाँस कति स्वाद किसानलाई ॥
:::छन्‌ गाँसगाँस कति स्वाद किसानलाई ॥


त्यो कामले दिल र बारि दुवै छ ताजा
त्यो कामले दिल र बारि दुवै छ ताजा
::::त्यो झोपडी जमिनमा छ उ एक राजा ।
:::त्यो झोपडी जमिनमा छ उ एक राजा ।
आफ्ना जहानबिचमा अति दिव्य मेल
आफ्ना जहानबिचमा अति दिव्य मेल
::::छैनन्‌ छिमेकतिर द्वेष, कुदृष्टि, झेल ॥
:::छैनन्‌ छिमेकतिर द्वेष, कुदृष्टि, झेल ॥


सोझो सफा सडक जीवनको सुनौला
सोझो सफा सडक जीवनको सुनौला
::::छन्‌ काममा रत सधैँ दुइ हात औंला ।
:::छन्‌ काममा रत सधैँ दुइ हात औंला ।
यौटा छ लक्ष्य हरियो सबतर्फ गर्ने
यौटा छ लक्ष्य हरियो सबतर्फ गर्ने
::::सच्चा कमाइ नगरी उदरै नभर्ने ॥
:::सच्चा कमाइ नगरी उदरै नभर्ने ॥


आएर घोबिनि चरी जब बोल्न थाली
आएर घोबिनि चरी जब बोल्न थाली
::::कोदालि लिन्छ, तब हिंँड्दछ काँध हाली ।
:::कोदालि लिन्छ, तब हिंँड्दछ काँध हाली ।
हेरी उषाकन पहाड रजूर पूर्व
हेरी उषाकन पहाड रजूर पूर्व
::::चीसो समीर पिउँदै सुखमा अपूर्व ॥
:::चीसो समीर पिउँदै सुखमा अपूर्व ॥
</poem>
</poem>

Revision as of 21:41, 26 January 2025

This page has not been proofread


न्यानो छ त्यो घर अहा । सुखशान्ति बास
बत्ती छ सानु तर सुन्दर त्यो प्रकाश !
गर्दै प्रवास दिनको, करले कमाई
छन्‌ गाँसगाँस कति स्वाद किसानलाई ॥


त्यो कामले दिल र बारि दुवै छ ताजा
त्यो झोपडी जमिनमा छ उ एक राजा ।
आफ्ना जहानबिचमा अति दिव्य मेल
छैनन्‌ छिमेकतिर द्वेष, कुदृष्टि, झेल ॥


सोझो सफा सडक जीवनको सुनौला
छन्‌ काममा रत सधैँ दुइ हात औंला ।
यौटा छ लक्ष्य हरियो सबतर्फ गर्ने
सच्चा कमाइ नगरी उदरै नभर्ने ॥


आएर घोबिनि चरी जब बोल्न थाली
कोदालि लिन्छ, तब हिंँड्दछ काँध हाली ।
हेरी उषाकन पहाड रजूर पूर्व
चीसो समीर पिउँदै सुखमा अपूर्व ॥