Jump to content

Page:Bhikari.pdf/39: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> पैह्रेर आभूषण, झल्किईकन गुलाब चल्छन् अलि ढल्किईकन। १४ उद्यान मेरो भरमा परीहरू गुलाब मीठो, फुल नामका अरू। सुगन्धले मग्मग वस्त्र सुन्दर रङ्गीनले शोभित छन् भरीभर। १५ निद्र..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<poem>
<poem>
पैह्रेर आभूषण, झल्किईकन
पैह्रेर आभूषण, झल्किईकन
    गुलाब चल्छन् अलि ढल्किईकन।
:::गुलाब चल्छन् अलि ढल्किईकन।


१४  
१४  
उद्यान मेरो भरमा परीहरू
उद्यान मेरो भरमा परीहरू
    गुलाब मीठो, फुल नामका अरू।
:::गुलाब मीठो, फुल नामका अरू।
सुगन्धले मग्मग वस्त्र सुन्दर
सुगन्धले मग्मग वस्त्र सुन्दर
    रङ्गीनले शोभित छन् भरीभर।
:::रङ्गीनले शोभित छन् भरीभर।


१५  
१५  
निद्रा सुसारे छ अपूर्व सुन्दरी
निद्रा सुसारे छ अपूर्व सुन्दरी
    जादू छ उस्को सपना मिठो सरी।
:::जादू छ उस्को सपना मिठो सरी।
संसार बिर्सन्छु म अङ्कमालमा
संसार बिर्सन्छु म अङ्कमालमा
    भाग्छे बिहानै लजिली मनोरमा।
:::भाग्छे बिहानै लजिली मनोरमा।


१६  
१६  
छ साथ मेरो दिन-रात ईश्वर
छ साथ मेरो दिन-रात ईश्वर
    ममा यहाँ छैन कतै, कुनै डर।
:::ममा यहाँ छैन कतै, कुनै डर।
संसार यस्तो रसिलो विषे अहो!
संसार यस्तो रसिलो विषे अहो!
    मलाइ राख्ने अति धन्य धन्य हो।
:::मलाइ राख्ने अति धन्य धन्य हो।
</poem>
</poem>

Revision as of 21:40, 26 January 2025

This page has not been proofread

पैह्रेर आभूषण, झल्किईकन
गुलाब चल्छन् अलि ढल्किईकन।

१४
उद्यान मेरो भरमा परीहरू
गुलाब मीठो, फुल नामका अरू।
सुगन्धले मग्मग वस्त्र सुन्दर
रङ्गीनले शोभित छन् भरीभर।

१५
निद्रा सुसारे छ अपूर्व सुन्दरी
जादू छ उस्को सपना मिठो सरी।
संसार बिर्सन्छु म अङ्कमालमा
भाग्छे बिहानै लजिली मनोरमा।

१६
छ साथ मेरो दिन-रात ईश्वर
ममा यहाँ छैन कतै, कुनै डर।
संसार यस्तो रसिलो विषे अहो!
मलाइ राख्ने अति धन्य धन्य हो।