Jump to content

Page:Ritubichar.pdf/57: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with " दैवी प्रकृतिको दिव्य प्रातःकालीन गौरव। हुस्सूरूप महामैला थैलामा बन्द भो सब।। २५ हुस्सू प्रकृतिको लामू गर्भाशयसमान छ। उसमा कर्मबाधाको सबैमा एक भान छ।। २६ दिशा यो विदिशा यो हो भन्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
<noinclude>{{start center block}}</noinclude>
<poem>
{{pcn|}}
दैवी प्रकृतिको दिव्य प्रातःकालीन गौरव।
दैवी प्रकृतिको दिव्य प्रातःकालीन गौरव।
हुस्सूरूप महामैला थैलामा बन्द भो सब।।
हुस्सूरूप महामैला थैलामा बन्द भो सब।।
२५
 
{{pcn|}}
हुस्सू प्रकृतिको लामू गर्भाशयसमान छ।
हुस्सू प्रकृतिको लामू गर्भाशयसमान छ।
उसमा कर्मबाधाको सबैमा एक भान छ।।
उसमा कर्मबाधाको सबैमा एक भान छ।।
२६
 
{{pcn|}}
दिशा यो विदिशा यो हो भन्ने भेद पनी गयो।
दिशा यो विदिशा यो हो भन्ने भेद पनी गयो।
मानू समसमाऽऽकार लयलीला खडा भयो।।
मानू समसमाऽऽकार लयलीला खडा भयो।।
२७
 
{{pcn|}}
सबेरै देवकन्याले बढारी स्वर्गमन्दिर।
सबेरै देवकन्याले बढारी स्वर्गमन्दिर।
फालेछन् कि यता मैलो हुस्सूरूप कसिङ्गर?।।
फालेछन् कि यता मैलो हुस्सूरूप कसिङ्गर?।।
२८
 
{{pcn|}}
न मेघ हो, न हो पानी, न धुवाँ हो, न बाफ हो।
न मेघ हो, न हो पानी, न धुवाँ हो, न बाफ हो।
बिहानै ढुस्सिने तेस्तो नजाने कुन पाप हो?।।
बिहानै ढुस्सिने तेस्तो नजाने कुन पाप हो?।।
२९
 
{{pcn|}}
मैलो विषयतृष्णामा मुक्तिको महिमासरी।
मैलो विषयतृष्णामा मुक्तिको महिमासरी।
कुइरामा बिपत्ता भो श्रीसूर्योदयको घरी।।
कुइरामा बिपत्ता भो श्रीसूर्योदयको घरी।।
३०
 
{{pcn|}}
निद्राले चेतनाजस्तै हुस्सूले दृष्टिको गति।
निद्राले चेतनाजस्तै हुस्सूले दृष्टिको गति।
साह्रै गुटूमुटू पार्यो देखिँदैन यताउति।।
साह्रै गुटूमुटू पार्यो देखिँदैन यताउति।।
३१
 
{{pcn|}}
कुइरामा कठै काग घुम्छन् अन्योलमा परी।
कुइरामा कठै काग घुम्छन् अन्योलमा परी।
मायाले मुक्तिको मार्ग बिर्सेका विषयीसरी।।
मायाले मुक्तिको मार्ग बिर्सेका विषयीसरी।।
३२
 
{{pcn|}}
आधा हिलामा लत्रेको पद्मका फूलको सरी।
आधा हिलामा लत्रेको पद्मका फूलको सरी।
कुइरामा दब्यो आधा दिनको कान्तिमाधुरी।।
कुइरामा दब्यो आधा दिनको कान्तिमाधुरी।।
३३
</poem>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 09:28, 9 April 2025

This page has not been proofread