Jump to content

Page:Ritubichar.pdf/22: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "पृथिवीभर गर्मीको प्रवाहकन जाँचने। कुलातुल्य ठुला रस्ता ताता भत्भति पोलने।। ३५ ताता सडकका ताता पसिनाकन खल्खली। चुहाई चल्दछन् पान्थ कष्टसाथ गली गली।। ३६ स्याँस्याँ भै दम उर्लन्छ,..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
{{pcn|}}
पृथिवीभर गर्मीको प्रवाहकन जाँचने।
पृथिवीभर गर्मीको प्रवाहकन जाँचने।
कुलातुल्य ठुला रस्ता ताता भत्भति पोलने।।
कुलातुल्य ठुला रस्ता ताता भत्भति पोलने।।
३५
 
{{pcn|}}
ताता सडकका ताता पसिनाकन खल्खली।
ताता सडकका ताता पसिनाकन खल्खली।
चुहाई चल्दछन् पान्थ कष्टसाथ गली गली।।
चुहाई चल्दछन् पान्थ कष्टसाथ गली गली।।
३६
 
{{pcn|}}
स्याँस्याँ भै दम उर्लन्छ, शुकेको छ सबै मुख।
स्याँस्याँ भै दम उर्लन्छ, शुकेको छ सबै मुख।
पियारो मित्र झैं लाग्छ त्यो बेला मार्गको रुख।।
पियारो मित्र झैं लाग्छ त्यो बेला मार्गको रुख।।
३७
 
{{pcn|}}
देखिन्छ पसिनापूर्ण पान्थको मुख त्यो घरी।
देखिन्छ पसिनापूर्ण पान्थको मुख त्यो घरी।
रातो चुर्लुम्म पानीमा बुडेको कमलैसरी।।
रातो चुर्लुम्म पानीमा बुडेको कमलैसरी।।
३८
 
{{pcn|}}
बिचरा बीच बाटाको जलशून्य कुवाकन।
बिचरा बीच बाटाको जलशून्य कुवाकन।
थाले पुलुक्क हेरेर आँशुले पूर्ण पारन।।
थाले पुलुक्क हेरेर आँशुले पूर्ण पारन।।
३९
 
{{pcn|}}
प्यासका साथमा श्वास श्वाससाथै निराशता।
प्यासका साथमा श्वास श्वाससाथै निराशता।
उर्लेर गर्न चाहन्छन् पान्थको दिव्य पान्थता।।
उर्लेर गर्न चाहन्छन् पान्थको दिव्य पान्थता।।
४०
 
{{pcn|}}
हाली अनन्त सुस्केरा हिँडदा हिँडदा जल।
हाली अनन्त सुस्केरा हिँडदा हिँडदा जल।
जब पायो अनी आयो नवीन बलमङ्गल।।
जब पायो अनी आयो नवीन बलमङ्गल।।
४१
 
{{pcn|}}
त्यो बेला त्यो सुधातुल्य पियेर जल कल्कली।
त्यो बेला त्यो सुधातुल्य पियेर जल कल्कली।
लेटदा चित्तमा फुल्छ स्वर्गीय सुखको कलि।।
लेटदा चित्तमा फुल्छ स्वर्गीय सुखको कलि।।
४२
 
{{pcn|}}
आमासमानकी निद्रा तत्कालै झप्प आउँछे।
आमासमानकी निद्रा तत्कालै झप्प आउँछे।
काखमा बटुवालाई राखी दर्द बुझाउँछे।।
काखमा बटुवालाई राखी दर्द बुझाउँछे।।
४३
</poem>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 09:01, 9 April 2025

This page has not been proofread