Jump to content

Page:Bhikari.pdf/24: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> दर्शन किन्तु कहीँ दिँदैन, चर्म-चक्षुले कानामा । कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा ? फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ । मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ मानि..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<poem>
<poem>
दर्शन किन्तु कहीँ दिँदैन,  
दर्शन किन्तु कहीँ दिँदैन,  
चर्म-चक्षुले कानामा ।
:::चर्म-चक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री,  
कुन मन्दिरमा जान्छौ यात्री,  
कुन नवदेश बिरानामा ?
:::कुन नवदेश बिरानामा ?


फर्क फर्क हे ! जाऊ समाऊ,
फर्क फर्क हे ! जाऊ समाऊ,
मानिसहरूको पाउ ।
:::मानिसहरूको पाउ ।
मलम लगाऊ आर्तहरूको,  
मलम लगाऊ आर्तहरूको,  
चहराइरहेको घाउ
:::चहराइरहेको घाउ
मानिस भई ईश्वरको यो  
मानिस भई ईश्वरको यो  
दिव्य मुहार हँसाऊ ।
:::दिव्य मुहार हँसाऊ ।
</poem>
</poem>

Revision as of 21:30, 26 January 2025

This page has not been proofread

दर्शन किन्तु कहीँ दिँदैन,
चर्म-चक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन नवदेश बिरानामा ?

फर्क फर्क हे ! जाऊ समाऊ,
मानिसहरूको पाउ ।
मलम लगाऊ आर्तहरूको,
चहराइरहेको घाउ
मानिस भई ईश्वरको यो
दिव्य मुहार हँसाऊ ।