Page:Bhikari.pdf/23: Difference between revisions
Appearance
→Not proofread: Created page with "<poem> चेतनको यो ज्योतिहिरण्य, उसको शिरको ताज । शरीरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ । भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिँडछौ कुन पुर? ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दूर? खोज..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<poem> | <poem> | ||
चेतनको यो ज्योतिहिरण्य, | चेतनको यो ज्योतिहिरण्य, | ||
उसको शिरको ताज । | :::उसको शिरको ताज । | ||
शरीरको यो सुन्दर मन्दिर, | शरीरको यो सुन्दर मन्दिर, | ||
विश्वक्षेत्रको माझ । | :::विश्वक्षेत्रको माझ । | ||
भित्र छ ईश्वर बाहिर आँखा, | भित्र छ ईश्वर बाहिर आँखा, | ||
खोजी हिँडछौ कुन पुर? | :::खोजी हिँडछौ कुन पुर? | ||
ईश्वर बस्तछ गहिराइमा, | ईश्वर बस्तछ गहिराइमा, | ||
सतह बहन्छौ कति दूर? | :::सतह बहन्छौ कति दूर? | ||
खोजी गर्छौ? हृदय उगाऊ, | खोजी गर्छौ? हृदय उगाऊ, | ||
बत्ति बाली तेज प्रचुर । | :::बत्ति बाली तेज प्रचुर । | ||
साथी यात्री ! बीच सडकमा, | साथी यात्री ! बीच सडकमा, | ||
ईश्वर हिँडछ साथ | :::ईश्वर हिँडछ साथ | ||
चुम्दछ ईश्वर काम सुनौला | चुम्दछ ईश्वर काम सुनौला | ||
गरिरहेको हात | :::गरिरहेको हात | ||
छुन्छ तिलस्मी करले उसले, | छुन्छ तिलस्मी करले उसले, | ||
सेवकहरूको माथ। | :::सेवकहरूको माथ। | ||
सडक किनारा गाउँछ ईश्वर, | सडक किनारा गाउँछ ईश्वर, | ||
चराहरूको तानामा | :::चराहरूको तानामा | ||
बोल्दछ ईश्वर मानिसहरूको | बोल्दछ ईश्वर मानिसहरूको | ||
पीडा, दु:खको गानामा | :::पीडा, दु:खको गानामा | ||
</poem> | </poem> |
Revision as of 21:30, 26 January 2025
This page has not been proofread
चेतनको यो ज्योतिहिरण्य,
उसको शिरको ताज ।
शरीरको यो सुन्दर मन्दिर,
विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा,
खोजी हिँडछौ कुन पुर?
ईश्वर बस्तछ गहिराइमा,
सतह बहन्छौ कति दूर?
खोजी गर्छौ? हृदय उगाऊ,
बत्ति बाली तेज प्रचुर ।
साथी यात्री ! बीच सडकमा,
ईश्वर हिँडछ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले,
सेवकहरूको माथ।
सडक किनारा गाउँछ ईश्वर,
चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको
पीडा, दु:खको गानामा