Jump to content

Page:Bhikari.pdf/21: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> हराभरा भै उठ्छ बलौटो खेल्दछ शीतल जल गाउँछ कोकिल मनमा ल्याउँछ एक वसन्त मृदुल। तिम्रो श्वास सुवास भरी चल्दछ मलय-लहर सम्झनामा सुतिरहेका उठ्छन् तिम्रा मधुर स्वर। </poem>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<poem>
<poem>
हराभरा भै उठ्छ बलौटो
हराभरा भै उठ्छ बलौटो
    खेल्दछ शीतल जल
:::खेल्दछ शीतल जल
गाउँछ कोकिल मनमा ल्याउँछ
गाउँछ कोकिल मनमा ल्याउँछ
    एक वसन्त मृदुल।
:::एक वसन्त मृदुल।
तिम्रो श्वास सुवास भरी
तिम्रो श्वास सुवास भरी
    चल्दछ मलय-लहर
:::चल्दछ मलय-लहर
सम्झनामा सुतिरहेका
सम्झनामा सुतिरहेका
    उठ्छन् तिम्रा मधुर स्वर।
:::उठ्छन् तिम्रा मधुर स्वर।
</poem>
</poem>

Revision as of 21:27, 26 January 2025

This page has not been proofread

हराभरा भै उठ्छ बलौटो
खेल्दछ शीतल जल
गाउँछ कोकिल मनमा ल्याउँछ
एक वसन्त मृदुल।
तिम्रो श्वास सुवास भरी
चल्दछ मलय-लहर
सम्झनामा सुतिरहेका
उठ्छन् तिम्रा मधुर स्वर।