Page:Bhikari.pdf/18: Difference between revisions
Appearance
→Not proofread: Created page with "<poem> जगत् उडायो रङले सुन्दर धप्के गिरिबर, चम्क्यो अम्बर लहरी बहरी हरियाली भो, कोमलतर भो पावन लहर । राख्छन् प्रेमी शान्त सरोवर, वक्षस्थलमा मूर्ति मनोहर, कविको निर्मल हृदयउपरमा प्र..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<poem> | <poem> | ||
जगत् उडायो रङले सुन्दर | जगत् उडायो रङले सुन्दर | ||
धप्के गिरिबर, चम्क्यो अम्बर | :::धप्के गिरिबर, चम्क्यो अम्बर | ||
लहरी बहरी हरियाली भो, | लहरी बहरी हरियाली भो, | ||
:::कोमलतर भो पावन लहर । | |||
राख्छन् प्रेमी शान्त सरोवर, | राख्छन् प्रेमी शान्त सरोवर, | ||
वक्षस्थलमा मूर्ति मनोहर, | :::वक्षस्थलमा मूर्ति मनोहर, | ||
कविको निर्मल हृदयउपरमा | कविको निर्मल हृदयउपरमा | ||
:::प्रतिबिम्बित झैं शान्त सुन्दर । | |||
प्रतिबिम्बित झैं शान्त सुन्दर । | |||
सपना देख्तछ सब संसार | सपना देख्तछ सब संसार | ||
सुन्दरताको देश अपार, | :::सुन्दरताको देश अपार, | ||
हृदय उचालिई फैलिई, पुग्दछ | हृदय उचालिई फैलिई, पुग्दछ | ||
असीम जगत्को सीमा पार ! | :::असीम जगत्को सीमा पार ! | ||
सभ्यताको बालापनमा | सभ्यताको बालापनमा | ||
सुन्तरताको अन्वेषणमा, | :::सुन्तरताको अन्वेषणमा, | ||
दिन दिन दर्शन जीवन-पथमा | दिन दिन दर्शन जीवन-पथमा | ||
दिन्छिन् सन्ध्या हाँसी जनमा | :::दिन्छिन् सन्ध्या हाँसी जनमा | ||
दिन दिन पाई मुसकान, | दिन दिन पाई मुसकान, | ||
:::दिन दिन गर्दै मदिरा पान, | |||
दिन दिन गर्दै मदिरा पान, | |||
</poem> | </poem> |
Revision as of 21:24, 26 January 2025
This page has not been proofread
जगत् उडायो रङले सुन्दर
धप्के गिरिबर, चम्क्यो अम्बर
लहरी बहरी हरियाली भो,
कोमलतर भो पावन लहर ।
राख्छन् प्रेमी शान्त सरोवर,
वक्षस्थलमा मूर्ति मनोहर,
कविको निर्मल हृदयउपरमा
प्रतिबिम्बित झैं शान्त सुन्दर ।
सपना देख्तछ सब संसार
सुन्दरताको देश अपार,
हृदय उचालिई फैलिई, पुग्दछ
असीम जगत्को सीमा पार !
सभ्यताको बालापनमा
सुन्तरताको अन्वेषणमा,
दिन दिन दर्शन जीवन-पथमा
दिन्छिन् सन्ध्या हाँसी जनमा
दिन दिन पाई मुसकान,
दिन दिन गर्दै मदिरा पान,