Page:Prithviraj chauhan.pdf/68: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|(१४)}} | |||
हातमा धनु पीठमा ठोक्रो | |||
पार्श्वमा तरबार । | |||
माछाको आँखा प्वाल पार्ने वीर | |||
भन्दथ्यो दरबार। | |||
{{pcn|(१५)}} | |||
अनङ्गपाल राजाले उनलाई | |||
दरबारमा बोलाउँथे । | |||
यो मेरो नाति क्या राम्रो जाती | |||
भनेर बोलाउँथे। | |||
{{pcn|(१६)}} | |||
बिहाको कुरा अनेक चल्यो | |||
देखेर वीरता । | |||
म्लेच्छको राज्य निभाउने काम | |||
कामिमी काञ्चन ह्वैन है धाम | |||
मेरो त वीर राजपूत नाम | |||
भनेर हाँसी हँस्सीमा सारा | |||
उडाउँथे धीरता । | |||
उनको यश फैलेर गयो | |||
भारत भूमिमा । | |||
गुणका मन्दिर, वीरका सुन्दर | |||
पृथ्वीका इन्दर- | |||
सरि छन् भन्ने सुवास फैल्यो | |||
स्वर्गका भूमिमा । | |||
त्यस्ता पो वीर | |||
त्यस्ता पो धीर | |||
भन्दथे सबै चरित्र-चित्री | |||
हृदय भूमिमा । | |||
अरूको कीर्ति वैलिँदै गयो | |||
प्रात:का सूर्य अघिका चन्द्र | |||
सरिका भए अरूका इन्द्र | |||
भारत भूमिमा । | |||
</poem> | |||
{{end center block}} |
Latest revision as of 14:06, 3 April 2025
This page has not been proofread
(१४)
हातमा धनु पीठमा ठोक्रो
पार्श्वमा तरबार ।
माछाको आँखा प्वाल पार्ने वीर
भन्दथ्यो दरबार।
(१५)
अनङ्गपाल राजाले उनलाई
दरबारमा बोलाउँथे ।
यो मेरो नाति क्या राम्रो जाती
भनेर बोलाउँथे।
(१६)
बिहाको कुरा अनेक चल्यो
देखेर वीरता ।
म्लेच्छको राज्य निभाउने काम
कामिमी काञ्चन ह्वैन है धाम
मेरो त वीर राजपूत नाम
भनेर हाँसी हँस्सीमा सारा
उडाउँथे धीरता ।
उनको यश फैलेर गयो
भारत भूमिमा ।
गुणका मन्दिर, वीरका सुन्दर
पृथ्वीका इन्दर-
सरि छन् भन्ने सुवास फैल्यो
स्वर्गका भूमिमा ।
त्यस्ता पो वीर
त्यस्ता पो धीर
भन्दथे सबै चरित्र-चित्री
हृदय भूमिमा ।
अरूको कीर्ति वैलिँदै गयो
प्रात:का सूर्य अघिका चन्द्र
सरिका भए अरूका इन्द्र
भारत भूमिमा ।