Page:Prithviraj chauhan.pdf/65: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
मधुर छन्द बनाउँथे पनि | |||
एकान्त थलमा । | |||
चौहान वंश शारदा अंश | |||
पाएर जन्मेथ्यो । | |||
कविको दिल वीरको बल | |||
कीर्तिको प्यास स्वर्गको आश | |||
पाएर जन्मेथ्यो । | |||
ती मधुर नशा यिनमा चढ्थे | |||
सुन्दरका छन्दमा । | |||
सपना जस्ता कविता चढ्ने | |||
नलेख्ने बन्दमा । | |||
कहिलेकहीँ फुर्सदमा भर्थे | |||
सपना छन्दमा । | |||
चौहान वीरको प्रतिभा धीरको | |||
समर छाडी शान्तिमा पनि | |||
अम्लान गन्धमा । | |||
{{pcn|(७)}} | |||
सानैमा उनी शिकार खेल्थे | |||
शरका चतुर । | |||
बाघका बच्चा, उमेरमा कच्चा | |||
एक्लै नै पनि शिकारमा सच्चा | |||
एकदम रहर । | |||
गजबले तान्थे नबिराई हान्थे | |||
वीरका धनुष । | |||
सबैले भन्थे यी पछि हुन्छन् । | |||
गजबका पुरुष । | |||
{{pcn|(८)}} | |||
विद्यामा पनि चाँडै नै धनी | |||
बनेर बढेर । | |||
खुशाउँथे यिनी राजालाई पनि | |||
कविता पढेर । | |||
स्वरका मीठा चालका छीटा। | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 14:03, 3 April 2025
This page has not been proofread
मधुर छन्द बनाउँथे पनि
एकान्त थलमा ।
चौहान वंश शारदा अंश
पाएर जन्मेथ्यो ।
कविको दिल वीरको बल
कीर्तिको प्यास स्वर्गको आश
पाएर जन्मेथ्यो ।
ती मधुर नशा यिनमा चढ्थे
सुन्दरका छन्दमा ।
सपना जस्ता कविता चढ्ने
नलेख्ने बन्दमा ।
कहिलेकहीँ फुर्सदमा भर्थे
सपना छन्दमा ।
चौहान वीरको प्रतिभा धीरको
समर छाडी शान्तिमा पनि
अम्लान गन्धमा ।
(७)
सानैमा उनी शिकार खेल्थे
शरका चतुर ।
बाघका बच्चा, उमेरमा कच्चा
एक्लै नै पनि शिकारमा सच्चा
एकदम रहर ।
गजबले तान्थे नबिराई हान्थे
वीरका धनुष ।
सबैले भन्थे यी पछि हुन्छन् ।
गजबका पुरुष ।
(८)
विद्यामा पनि चाँडै नै धनी
बनेर बढेर ।
खुशाउँथे यिनी राजालाई पनि
कविता पढेर ।
स्वरका मीठा चालका छीटा।