Page:Prithviraj chauhan.pdf/63: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|(३)}} | |||
कातरको नाममा यौटा नै थियो | |||
कन्नौजको अभागी । | |||
त्यो राज्यपाल नामको राजा | |||
घरको सिंह, वनको स्याल | |||
लूसे र मूसे स्यालसिङको दाँजा | |||
भारतको सब दागी । | |||
महम्मद नामको गज्नीको राजा | |||
आउँदा लिई म्लेच्छको फौज | |||
धसिङ्गर सुँघे डरलाग्दा सारा | |||
थरथर पारी दरबारका तारा | |||
अजमेर चढायो । | |||
रजपूतको श्रीपेच पामर वीरले | |||
म्लेच्छको पाउ छोएर शिरले | |||
महँला भन्ने काँतरको पीरले | |||
धूलीमा गढायो । | |||
चन्डेलका राजा गन्डमा रीसले | |||
आगो नै जलायो । | |||
कसरी अनि रजपूत मारी | |||
गन्डाका पुत्र विद्याधरनामा | |||
वीरको महान् नायकतामा | |||
कछुवा राजा ग्वालियर साथमा | |||
रजपूत इज्जत राख्नको लडाई | |||
रीसमा पलायो । | |||
ग्वालियर राज अर्जुनले अनि | |||
कसरी त्यसको शिर नै छिनी | |||
कातरपन हरायो ! | |||
{{pcn|(४)}} | |||
यस्तै यी कथा वीरका ज्यथा | |||
पुराना कालका | |||
वीरका चालका | |||
धाईले सुनाउँथिन् । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 14:01, 3 April 2025
This page has not been proofread
(३)
कातरको नाममा यौटा नै थियो
कन्नौजको अभागी ।
त्यो राज्यपाल नामको राजा
घरको सिंह, वनको स्याल
लूसे र मूसे स्यालसिङको दाँजा
भारतको सब दागी ।
महम्मद नामको गज्नीको राजा
आउँदा लिई म्लेच्छको फौज
धसिङ्गर सुँघे डरलाग्दा सारा
थरथर पारी दरबारका तारा
अजमेर चढायो ।
रजपूतको श्रीपेच पामर वीरले
म्लेच्छको पाउ छोएर शिरले
महँला भन्ने काँतरको पीरले
धूलीमा गढायो ।
चन्डेलका राजा गन्डमा रीसले
आगो नै जलायो ।
कसरी अनि रजपूत मारी
गन्डाका पुत्र विद्याधरनामा
वीरको महान् नायकतामा
कछुवा राजा ग्वालियर साथमा
रजपूत इज्जत राख्नको लडाई
रीसमा पलायो ।
ग्वालियर राज अर्जुनले अनि
कसरी त्यसको शिर नै छिनी
कातरपन हरायो !
(४)
यस्तै यी कथा वीरका ज्यथा
पुराना कालका
वीरका चालका
धाईले सुनाउँथिन् ।