Page:Prithviraj chauhan.pdf/61: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''पञ्चम सर्ग'''}}}} | |||
{{start center block}} | |||
<poem> | |||
{{pcn|(१)}} | |||
पछिको बान्की रूखले लिन्छ | |||
सानैमा छाँटमा । | |||
जस्तो छ बीज उस्तै छ रूख | |||
फल र फूल गन्ध र मुख | |||
मानिस बढ्छ पराक्रमवाला | |||
कलिलै भित्र देखाई चाला | |||
वीरले ठाँटमा । | |||
दिनको प्रधान लक्षण खुल्छ | |||
बिहानको छाँटमा । | |||
सानै नै देखिन् हुन्छ है शेर | |||
पछिको महापुरुष वीर | |||
गुणका काँटमा । | |||
पहिलेदेखिन् बाघका बच्चा | |||
हात्तीका आँटमा । | |||
बालकैदेखिन् पृथिवीराज | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 14:00, 3 April 2025
This page has not been proofread
पञ्चम सर्ग
(१)
पछिको बान्की रूखले लिन्छ
सानैमा छाँटमा ।
जस्तो छ बीज उस्तै छ रूख
फल र फूल गन्ध र मुख
मानिस बढ्छ पराक्रमवाला
कलिलै भित्र देखाई चाला
वीरले ठाँटमा ।
दिनको प्रधान लक्षण खुल्छ
बिहानको छाँटमा ।
सानै नै देखिन् हुन्छ है शेर
पछिको महापुरुष वीर
गुणका काँटमा ।
पहिलेदेखिन् बाघका बच्चा
हात्तीका आँटमा ।
बालकैदेखिन् पृथिवीराज