Page:Prithviraj chauhan.pdf/56: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
विद्वान्काह भारी राजामा गुणी | |||
विगत दूषण । | |||
{{pcn|(२)}} | |||
संभरका गजा तूर्कलाई जिती | |||
म्लेच्छको पुर्याई त्यस बेला मिति | |||
आर्यकी भूमि भारतलाई बनाई | |||
गर्दथे शासन डिल्लीका जेता | |||
कीर्तिका पोषण । | |||
शताब्द बाह्रौँ आधाको नेर | |||
नडोल, जालोर, पालीलाई जिती | |||
हिमालदेखि विन्ध्याका पर्वत | |||
गर्दथे शासन सुन्दर थिति। | |||
धनका घोषण । | |||
अजमेरमा उनले पाठशाला खोले | |||
भविष्यसँग शिलामा बोले | |||
कविको कीर्ति विजय भन्दा | |||
अमर मोलको जानेर मोले | |||
सुन्दरको पोषण । | |||
भारतलाई भारत बनाई छाडी | |||
विद्या र यश, ज्ञानको बाढी | |||
बढाउँला भनेर । | |||
सोमेश्वर आदि कविका रत्न | |||
सभामा राखी | |||
वसन्त डाकी | |||
आर्यको फेरि उद्धार गर्ने | |||
फल्दो र फुल्दो भारत वर्ने | |||
जीवन बनेर । | |||
हामीलाई राखी धन्य र आँशु | |||
भारत-सच्चा भावका प्यासी | |||
छोडेर गए ती अविनाशी | |||
स्वर्गको निम्ता द्यौताको मुखको | |||
आखिर सुनेर । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:54, 3 April 2025
This page has not been proofread
विद्वान्काह भारी राजामा गुणी
विगत दूषण ।
(२)
संभरका गजा तूर्कलाई जिती
म्लेच्छको पुर्याई त्यस बेला मिति
आर्यकी भूमि भारतलाई बनाई
गर्दथे शासन डिल्लीका जेता
कीर्तिका पोषण ।
शताब्द बाह्रौँ आधाको नेर
नडोल, जालोर, पालीलाई जिती
हिमालदेखि विन्ध्याका पर्वत
गर्दथे शासन सुन्दर थिति।
धनका घोषण ।
अजमेरमा उनले पाठशाला खोले
भविष्यसँग शिलामा बोले
कविको कीर्ति विजय भन्दा
अमर मोलको जानेर मोले
सुन्दरको पोषण ।
भारतलाई भारत बनाई छाडी
विद्या र यश, ज्ञानको बाढी
बढाउँला भनेर ।
सोमेश्वर आदि कविका रत्न
सभामा राखी
वसन्त डाकी
आर्यको फेरि उद्धार गर्ने
फल्दो र फुल्दो भारत वर्ने
जीवन बनेर ।
हामीलाई राखी धन्य र आँशु
भारत-सच्चा भावका प्यासी
छोडेर गए ती अविनाशी
स्वर्गको निम्ता द्यौताको मुखको
आखिर सुनेर ।