Page:Prithviraj chauhan.pdf/42: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
काकका आँखा | |||
गिद्धका आँखा | |||
चनाखा पारी भारतमा भारी | |||
आँखाले स्वारथको । | |||
पश्चिम पहाडहरूका द्वारमा | |||
असत्मा आफैं लुटिने आत्मा | |||
देखेर भारतको। | |||
{{pcn|(२३)}} | |||
तर ती राजा विलासमा थिए | |||
मदिरा मीठा गिलासमा थिए | |||
कामिनी काञ्चनाऽभिलाषमा थिए | |||
अँधेरी मजामा । | |||
वैर र गर्व नाशका रेखा | |||
लेख्दथे तिनका टुटेका तनका | |||
विचित्र धुजामा । | |||
{{pcn|(२४)}} | |||
तिनलाई थियो मूर्खको धाक | |||
अँधेरी फूर्ति फुलेको नाक | |||
कामका ज्वालामा । | |||
मै विश्वजेता भनेर हिँड्थे | |||
अज्ञानका चालामा। | |||
आफैंमा लड्थे आपसमा छाती | |||
रोपेर भालामा । | |||
मपाईंको सेखी | |||
कलिलैदेखि | |||
तिनलाई राख्थ्यो छटू र धूतार- | |||
हरूको तालमा । | |||
के के न छौँका अँधेरी रौशका | |||
फिलि र मिली महल बीचमा | |||
साङ्ग्राका चालमा । | |||
गर्वको कालो तिलकलाई | |||
कलिका भालमा । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 16:56, 2 April 2025
This page has not been proofread
काकका आँखा
गिद्धका आँखा
चनाखा पारी भारतमा भारी
आँखाले स्वारथको ।
पश्चिम पहाडहरूका द्वारमा
असत्मा आफैं लुटिने आत्मा
देखेर भारतको।
(२३)
तर ती राजा विलासमा थिए
मदिरा मीठा गिलासमा थिए
कामिनी काञ्चनाऽभिलाषमा थिए
अँधेरी मजामा ।
वैर र गर्व नाशका रेखा
लेख्दथे तिनका टुटेका तनका
विचित्र धुजामा ।
(२४)
तिनलाई थियो मूर्खको धाक
अँधेरी फूर्ति फुलेको नाक
कामका ज्वालामा ।
मै विश्वजेता भनेर हिँड्थे
अज्ञानका चालामा।
आफैंमा लड्थे आपसमा छाती
रोपेर भालामा ।
मपाईंको सेखी
कलिलैदेखि
तिनलाई राख्थ्यो छटू र धूतार-
हरूको तालमा ।
के के न छौँका अँधेरी रौशका
फिलि र मिली महल बीचमा
साङ्ग्राका चालमा ।
गर्वको कालो तिलकलाई
कलिका भालमा ।