Page:Bhikari.pdf/14: Difference between revisions
Appearance
→Not proofread: Created page with "<poem> प्रकृति उही रङ्ग लिन्छिन् फेरि युवती बस्छिन् काटी घाँस फुल्दछ उनको शिरमा फेरि घुँघर बीचमा लाल गुराँस यौवन जलको मधुर छचल्कन लाग्छ मलाई पारावार एक धुलाको कण झैँ पस्तछु, असीमताको..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<poem> | <poem> | ||
प्रकृति उही रङ्ग लिन्छिन् फेरि | प्रकृति उही रङ्ग लिन्छिन् फेरि | ||
युवती बस्छिन् काटी घाँस | :::युवती बस्छिन् काटी घाँस | ||
फुल्दछ उनको शिरमा फेरि | फुल्दछ उनको शिरमा फेरि | ||
घुँघर बीचमा लाल गुराँस | :::घुँघर बीचमा लाल गुराँस | ||
यौवन जलको मधुर छचल्कन | यौवन जलको मधुर छचल्कन | ||
लाग्छ मलाई पारावार | :::लाग्छ मलाई पारावार | ||
एक धुलाको कण झैँ पस्तछु, | एक धुलाको कण झैँ पस्तछु, | ||
असीमताको सुन्दर द्वार। | :::असीमताको सुन्दर द्वार। | ||
प्रकृति घुसेको हृदय कँपाउँछ | प्रकृति घुसेको हृदय कँपाउँछ | ||
सुन्दरताको कुसुम-अधर | :::सुन्दरताको कुसुम-अधर | ||
आकाङ्क्षाको उड्दछ गाना, | आकाङ्क्षाको उड्दछ गाना, | ||
पुग्न उज्यालो कान्ति शहर। | :::पुग्न उज्यालो कान्ति शहर। | ||
बोल्दछ काल मनोहर बोली | बोल्दछ काल मनोहर बोली | ||
घाँस छुँदामा चीत | :::घाँस छुँदामा चीत | ||
सुन्दरीजलमा, शीतल थलमा | सुन्दरीजलमा, शीतल थलमा | ||
उठ्दछ जब त्यो घँसिया गीत। | :::उठ्दछ जब त्यो घँसिया गीत। | ||
</poem> | </poem> |
Revision as of 21:19, 26 January 2025
This page has not been proofread
प्रकृति उही रङ्ग लिन्छिन् फेरि
युवती बस्छिन् काटी घाँस
फुल्दछ उनको शिरमा फेरि
घुँघर बीचमा लाल गुराँस
यौवन जलको मधुर छचल्कन
लाग्छ मलाई पारावार
एक धुलाको कण झैँ पस्तछु,
असीमताको सुन्दर द्वार।
प्रकृति घुसेको हृदय कँपाउँछ
सुन्दरताको कुसुम-अधर
आकाङ्क्षाको उड्दछ गाना,
पुग्न उज्यालो कान्ति शहर।
बोल्दछ काल मनोहर बोली
घाँस छुँदामा चीत
सुन्दरीजलमा, शीतल थलमा
उठ्दछ जब त्यो घँसिया गीत।