Jump to content

Page:Bhikari.pdf/12: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<big>'''तिनको घँसिया गीत'''</big> <poem> १. मखमल कोमल घाँस फुलेका गिरिको रसिलो सुन्दर काख पातहरूको हरियो छतमा चिरबिर छिरबिर चिडिया लाख। निर्मल गाढा नीर गगनका टुकडाहरू छन् बुट्टादार पश्चिम लाली,..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<big>'''तिनको घँसिया गीत'''</big>
{{center|{{larger|'''तिनको घँसिया गीत'''}}}}


<poem>
<poem>
.
मखमल कोमल घाँस फुलेका
मखमल कोमल घाँस फुलेका
गिरिको रसिलो सुन्दर काख
:::गिरिको रसिलो सुन्दर काख
पातहरूको हरियो छतमा
पातहरूको हरियो छतमा
चिरबिर छिरबिर चिडिया लाख।
:::चिरबिर छिरबिर चिडिया लाख।
निर्मल गाढा नीर गगनका
निर्मल गाढा नीर गगनका
टुकडाहरू छन् बुट्टादार
:::टुकडाहरू छन् बुट्टादार
पश्चिम लाली, पूर्व छ जाली
पश्चिम लाली, पूर्व छ जाली
बादल-पर्दा चित्राकार।
:::बादल-पर्दा चित्राकार।
एक अकेली, नयन-उज्याली,
एक अकेली, नयन-उज्याली,
बदन हँसिली, गाला लाल,
:::बदन हँसिली, गाला लाल,
हलुका घुँघर घना मनमोहन
हलुका घुँघर घना मनमोहन
चुम्वित, सरस, सुभाल।
:::चुम्वित, सरस, सुभाल।
चाल स्वतन्त्र अकेलापनको
चाल स्वतन्त्र अकेलापनको
खुला उज्यालो बेयाद
:::खुला उज्यालो बेयाद
फुल्दो यौवन हाँसिरहेको
फुल्दो यौवन हाँसिरहेको
पूर्णकलामा, यस्तो चाँद।
:::पूर्णकलामा, यस्तो चाँद।
छमछम चुरीहरू क्रीडा गर्छन्,
छमछम चुरीहरू क्रीडा गर्छन्,
चमचम हँसिया चल्छ छरीत
:::चमचम हँसिया चल्छ छरीत
सुन्दरीजलमा, शीतल थलमा
सुन्दरीजलमा, शीतल थलमा
गाइन् तिनले घँसिया गीत।
:::गाइन् तिनले घँसिया गीत।
</poem>
</poem>

Revision as of 21:17, 26 January 2025

This page has not been proofread
तिनको घँसिया गीत


मखमल कोमल घाँस फुलेका
गिरिको रसिलो सुन्दर काख
पातहरूको हरियो छतमा
चिरबिर छिरबिर चिडिया लाख।
निर्मल गाढा नीर गगनका
टुकडाहरू छन् बुट्टादार
पश्चिम लाली, पूर्व छ जाली
बादल-पर्दा चित्राकार।
एक अकेली, नयन-उज्याली,
बदन हँसिली, गाला लाल,
हलुका घुँघर घना मनमोहन
चुम्वित, सरस, सुभाल।
चाल स्वतन्त्र अकेलापनको
खुला उज्यालो बेयाद
फुल्दो यौवन हाँसिरहेको
पूर्णकलामा, यस्तो चाँद।
छमछम चुरीहरू क्रीडा गर्छन्,
चमचम हँसिया चल्छ छरीत
सुन्दरीजलमा, शीतल थलमा
गाइन् तिनले घँसिया गीत।