Page:Bhikari.pdf/4: Difference between revisions
Appearance
→Not proofread: Created page with "<big>प्रकाशकीय</big> महाकविका लोकप्रिय भैसकेका केही कबिता जम्मा पारेर ने. भा. प्र. समितिले यो पुस्तक तयार पारेको हो । रसको यति धनी भएर पनि यसलाई 'भिखारी' किन भनियो होला भन्नै तर्क धेरैले गर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''प्रकाशकीय'''}}}} | |||
महाकविका लोकप्रिय भैसकेका केही कबिता जम्मा पारेर ने. भा. प्र. | महाकविका लोकप्रिय भैसकेका केही कबिता जम्मा पारेर ने. भा. प्र. | ||
Line 7: | Line 6: | ||
जबाफ हामीले पायौं महाकविकै शब्दमा- | जबाफ हामीले पायौं महाकविकै शब्दमा- | ||
<poem><b> | <blockquote><poem><b> | ||
कालो बादलबाट खसेको | कालो बादलबाट खसेको | ||
:अन्धकारमा भित्र बसेको | :::अन्धकारमा भित्र बसेको | ||
ईश्वर हो कि भिखारी ? | ईश्वर हो कि भिखारी ? | ||
:बोल्दछ ईश्वर हृदय घुसेको | :::बोल्दछ ईश्वर हृदय घुसेको | ||
घर, घर, आँगन चारी | घर, घर, आँगन चारी | ||
:बोल्दछ आर्तध्वनिमा बोल्दछ''' | :::बोल्दछ आर्तध्वनिमा बोल्दछ''' | ||
करुणामृत दिल भारी </b> (पू. ३) | करुणामृत दिल भारी </b> (पू. ३) | ||
</poem> | </poem></blockquote> | ||
गयात्री', “चार”, '“घाँसी', 'सन्ध्या', 'बन' जस्ता कविताहरू झोलीमा | गयात्री', “चार”, '“घाँसी', 'सन्ध्या', 'बन' जस्ता कविताहरू झोलीमा |
Revision as of 20:40, 26 January 2025
This page has not been proofread
प्रकाशकीय
महाकविका लोकप्रिय भैसकेका केही कबिता जम्मा पारेर ने. भा. प्र. समितिले यो पुस्तक तयार पारेको हो । रसको यति धनी भएर पनि यसलाई 'भिखारी' किन भनियो होला भन्नै तर्क धेरैले गर्छन् । हामीले पनि गर्यौं । जबाफ हामीले पायौं महाकविकै शब्दमा-
कालो बादलबाट खसेको
अन्धकारमा भित्र बसेको
ईश्वर हो कि भिखारी ?
बोल्दछ ईश्वर हृदय घुसेको
घर, घर, आँगन चारी
बोल्दछ आर्तध्वनिमा बोल्दछ
करुणामृत दिल भारी (पू. ३)
गयात्री', “चार”, '“घाँसी', 'सन्ध्या', 'बन' जस्ता कविताहरू झोलीमा हालेर ल्याउने 'भिखारी' चानचुने छैन । यस्ता भिखारी त, हामी भन्छौं-
......भरी हुन्
नेपाली यौ गगनमनि (पू. ५२)
बि. सं. २०२६ कमल दीक्षित